09/10/2024
अस्सलामअलैकुम!!
हाम्रो यस समितिको पहिलो मासिक बैठक र विभिन्न निर्णयहरु गर्नु पर्ने भएकाले तल उल्लेखित निम्नानुसार समय र मितिमा सम्पुर्ण कार्यसमिति पदाधिकारी, सल्लाहाकार, सदस्य र स्यांग्जा-गहते का दाजुभाईहरु यसै सुचना लाई आधिकारिक मानि समयमै उपस्थित भैइदिनुहुन हार्दीक अनुरोध गर्दछौ।
स्थान: मुम्ताजा पार्क
समय: रातिको १०:०० बजे
मिति: १० अक्टोबर २०२४