04/06/2026
🏆⚽ दोस्रो वडा स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८३ ⚽🏆
🔥 क्वार्टर फाइनल
शानदार प्रदर्शन गर्दै देवचुली नगरपालिका वडा नं. १६ ले देवचुली नगरपालिका वडा नं. ४ लाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ। 🎉👏
🌟 Man of the Match: बिमल क्षेत्री
⚽ उत्कृष्ट खेल प्रदर्शनका लागि हार्दिक बधाई।
📍 स्थान: दलदले खेल मैदान
🙏 सम्पूर्ण खेलाडी, प्रशिक्षक, समर्थक तथा सहयोगीहरूमा हार्दिक धन्यवाद।
आयोजक:
देवचुली न.पा. वडा नं. १३ युवा तथा खेलकुद विकास समिति
🔥