जनशक्ति युवा क्लब, वालिङ - ४, च्यारे स्याङ्जा

  • Home
  • Nepal
  • Waling
  • जनशक्ति युवा क्लब, वालिङ - ४, च्यारे स्याङ्जा

जनशक्ति युवा क्लब, वालिङ - ४, च्यारे स्याङ्जा जनशक्ति, वालिङ - ४ (च्यारे) स्याङ्जा लाई माया गर्ने सबैले लाइक गर्नुहोला!

24/12/2025
Big thanks to Roshan Gurung, Young Wave, Tamu Grg Kaanchha, Pabitra Thapa, Anil Kshetri, Gobinda Poudel, सत्या भाइ, Shan...
13/11/2025

Big thanks to Roshan Gurung, Young Wave, Tamu Grg Kaanchha, Pabitra Thapa, Anil Kshetri, Gobinda Poudel, सत्या भाइ, Shanti Gurung, मदन गाहा मगर, Surya Gurung, Madhab Subedi, सचिन गुरुङ्, Manandhar Ramu, Aachyo Gurung, Mohan Narayan, Ɓinõd Singjali, Rajee Thapa, Pm Gurung

for all your support! Congrats for being top fans on a streak 🔥!

श्रद्धाञ्जली, 💔🙏आमा पहिलो सास तिमीले दियौ, अन्तिम सास देशको लागी फेर्यो।नरिसाउ है! उसले देशलाई, तिमीलाई भन्दा बढी माया ग...
09/09/2025

श्रद्धाञ्जली, 💔🙏
आमा पहिलो सास तिमीले दियौ, अन्तिम सास देशको लागी फेर्यो।
नरिसाउ है! उसले देशलाई, तिमीलाई भन्दा बढी माया गर्यो!
देशको माया उसलाई धेरै महगो पर्न गयो जसको कारण जीन्दगि नै लिलाम भयो।

19/02/2025

Pyari gurung ra sayelin gurung

19/02/2025

Gairakhola vs balau

19/02/2025

मल्यङ्कोट vs गैरखोला

18/02/2025

Minagkot Vs khahare

18/02/2025

हलहले vs बलेउ

17/02/2025

सिद्धबाबा युथ क्ल्ब हलहले vs आयोजक निलो

श्री जनशक्ति  युवा क्लब वालिङ नगरपालिका - ४, च्यारेको १७औँ बार्षिक उत्सवको पावन अवसरमा आयोजना हुन गईरहेको साविक वडास्तरी...
17/02/2025

श्री जनशक्ति युवा क्लब वालिङ नगरपालिका - ४, च्यारेको १७औँ बार्षिक उत्सवको पावन अवसरमा आयोजना हुन गईरहेको साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८१ तथा विविध सांस्कृतिक कार्यक्रमलाई भव्यताको साथ सम्पन्न पार्नको लागि वालिङ नगरपालिका वडा नं १ राम्बाच्छा निवासि श्री सङ्गम खत्री (हाल इन्डियन आर्मी )ज्यु ले रु ५,०००/ सहयोग स्वरुप प्रदान गर्नुभएको छ ।
उहाँको योगदानको उच्च कदर गर्दै जनशक्ति युवा क्लब उहाँ र उहाँको सम्पूर्ण परिवारको सु-स्वास्थ, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ।

जनशक्ति युवा क्लब
वालिङ-४, च्यारे

15/02/2025

Address

Syangja
Waling
33800

Telephone

+9779863373252

Website

Alerts

Be the first to know and let us send you an email when जनशक्ति युवा क्लब, वालिङ - ४, च्यारे स्याङ्जा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जनशक्ति युवा क्लब, वालिङ - ४, च्यारे स्याङ्जा:

Share