SENSE Nepal

SENSE Nepal SENSE Nepal is an umbrella organization of eco- clubs. It works in Conservation field to mobilize youths and Students in Nature conservation.

सन्दर्भ बिश्व वातावरण दिवस 2025तस्बिरमा बर्दिया, बाके, कैलाली, सुर्खेत, नवलपरासी र चितवन जिल्लाका बिध्यालय इको क्लबहरु
05/06/2025

सन्दर्भ बिश्व वातावरण दिवस 2025
तस्बिरमा बर्दिया, बाके, कैलाली, सुर्खेत, नवलपरासी र चितवन जिल्लाका बिध्यालय इको क्लबहरु

बिश्व वातावरण दिवस मनाउने सम्बन्धमा बिध्यालय इको क्लबलाई अनुरोध
04/06/2025

बिश्व वातावरण दिवस मनाउने सम्बन्धमा बिध्यालय इको क्लबलाई अनुरोध

सेन्स नेपालको आयोजना र WWF Nepal को आर्थिक सहयोगमा आज मिति २०८२/०२/०४ गतेकादिन दाङ जिल्लाको गढवा गाउपालिकामा स्थानीय तहम...
18/05/2025

सेन्स नेपालको आयोजना र WWF Nepal को आर्थिक सहयोगमा आज मिति २०८२/०२/०४ गतेकादिन दाङ जिल्लाको गढवा गाउपालिकामा स्थानीय तहमा इको क्लब गठन तथा हरित बिध्यालय कार्यक्रमको सफल कार्यन्वयनका लागि नितिगत ब्यबस्था गर्नका लागि अन्तर्कृया कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रममा गाउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशाकिय अधिकृत, सामाजिक बिकास समिती, शिक्षा अधिकृत, बि.ब्य.स, प्र.अ र सेन्स नेपाल्का पदाधिकारीको सहभागिता रहेको थियो ।

सेन्स नेपालको आयोजना, WWF नेपालको आर्थिक सहयोग तथा लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री मा. जन्मजय तिमिल्सिनाज्युको प...
28/02/2025

सेन्स नेपालको आयोजना, WWF नेपालको आर्थिक सहयोग तथा लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री मा. जन्मजय तिमिल्सिनाज्युको प्रमुख आतिथ्यता र स्थानिय सरकारका जनप्रतिनिधी ज्युहरु र सेन्स नेपाल १४ जिल्लाका शिक्षकको सहभागितामा मधुवन १ बर्दियामा प्रदेश स्तरमा हरित बिध्यालय निर्देशिका कार्यान्वयनका लागि प्रदेश सरकार संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

छैटौं राष्ट्रिय इको क्लब दिवस र्याली, सरसफाई तथा प्रतियोगितात्मक कार्यक्रम गरि भब्यताका साथ सम्पन्न भएको छ । दिवस समारोह...
14/02/2025

छैटौं राष्ट्रिय इको क्लब दिवस र्याली, सरसफाई तथा प्रतियोगितात्मक कार्यक्रम गरि भब्यताका साथ सम्पन्न भएको छ । दिवस समारोह मा सहभागी हुनु हुने सम्पुर्ण इको क्लब बिध्यालय, इको शिक्षक, प्र. अ ज्यु हरु र सम्पुर्ण बिध्यार्थी भाइबैनीलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै सदैव संरक्षण कृयाकलापमा लागिरहन अनुरोध गर्दछौ ।
तस्बिर हरु:


१६ औ राष्ट्रिय इको क्लब दिवसको शुभकामना
14/02/2025

१६ औ राष्ट्रिय इको क्लब दिवसको शुभकामना

"हाम्रो भविष्यका लागी, संरक्षण शिक्षा  र हरित सस्कृति" नाराका साथ १६ औ राष्ट्रिय इको क्लब दिवस मनाउन हुन  सम्पुर्ण इको क...
13/02/2025

"हाम्रो भविष्यका लागी, संरक्षण शिक्षा र हरित सस्कृति" नाराका साथ १६ औ राष्ट्रिय इको क्लब दिवस मनाउन हुन सम्पुर्ण इको क्लब बिध्यालय लाई अनुरोध छ ।

Address


Alerts

Be the first to know and let us send you an email when SENSE Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to SENSE Nepal:

  • Want your organization to be the top-listed Non Profit Organization?

Share