Khwopa Newa Khala

  • Home
  • Khwopa Newa Khala

Khwopa Newa Khala Khwopa Newa Khala is a group of energetic youths working for collective personality development.

25/08/2026

Saparu lalakhin jamming session
Lalakhin: Aayush Khonju
Ta: Saa Been Manandhar

Enjoy the soothing sound of lalakhin

आज गाथामग: चह्रेने.सं. ११४६,  दिल्लागाश्रावण कृष्ण चतुर्दशी
11/08/2026

आज गाथामग: चह्रे
ने.सं. ११४६, दिल्लागा
श्रावण कृष्ण चतुर्दशी

09/08/2026
05/08/2026
तपाईंका प्रयोगमा नआएका जिन्स = एक विद्यार्थीको नयाँ विद्यालय झोला! 🎒👖सानो पहल, ठूलो प्रभाव!ख्वप नेवा: खल: "सर्कुलर नेपाल...
23/07/2026

तपाईंका प्रयोगमा नआएका जिन्स = एक विद्यार्थीको नयाँ विद्यालय झोला! 🎒👖

सानो पहल, ठूलो प्रभाव!
ख्वप नेवा: खल: "सर्कुलर नेपाल: अपसाइक्लिङ फर एजुकेसन" अभियानअन्तर्गत चक्रव्युह नेपालसँग सहकार्य गर्न पाउँदा अत्यन्त गर्व महसुस गर्दछौं ।

के तपाईंको घरमा पुराना, प्रयोगमा नआएका वा साना भइसकेका डेनिम जिन्स छन्? तिनलाई नफाल्नुहोस्—शिक्षाको साधन बनाउनुहोस् !

यस अभियानमार्फत तपाईंले दान गर्नुभएको जिन्सलाई दिगो रूपमा अपसाइकल गरी आवश्यकतामा रहेका विद्यार्थीहरूका लागि बलिया र नयाँ विद्यालय झोलाहरू बनाइनेछ।

तपाईंको सानो योगदानले गुणस्तरीय शिक्षा, जिम्मेवार उपभोग, र जलवायु संरक्षणलाई प्रत्यक्ष सहयोग पुर्‍याउनेछ ।

आजै आफ्नो दराज खाली गर्नुहोस् र जिन्स दान गर्नुहोस् !

📅 दान गर्ने अन्तिम मिति: २०८३ साल श्रावण १२ गते, मङ्गलबार
📍 संकलन स्थल: ख्वप नेवा: खल: कार्यालय, लिबाली (बागेश्वरी स्कूलको पछाडि)
https://maps.app.goo.gl/J7Tqov9XxMDk7sCr7

📞 सम्पर्क: 9861689171

ङातापोल्हको ३२४ औं बुसा:दाँ ( वर्षबन्धन )स्थापना: असार शुक्ल प्रतिपदा ने.सं. ८२२
15/07/2026

ङातापोल्हको ३२४ औं बुसा:दाँ ( वर्षबन्धन )
स्थापना: असार शुक्ल प्रतिपदा ने.सं. ८२२

09/07/2026

Behind the scenes of our recent music video shoot
असाराया सिना ज्या:


29/06/2026

असार या सिना ज्याः

Address


Telephone

+9779861923802

Website

Alerts

Be the first to know and let us send you an email when Khwopa Newa Khala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Khwopa Newa Khala:

Shortcuts

  • Want your organization to be the top-listed Non Profit Organization?

Share