20/05/2026
प्याराे छाेरीहरु रविना र सलिना तिमीहरुलाई जन्मदिनकाे सुखद अवसरमा तिम्रो सु-स्वास्थ्य,सुख,समृद्धि ,दीर्घायुकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। 💐🌺🌹 नानी तिमीहरु ज्ञानी ,असल र सस्कारी बन्नु । सदैव हाँसी खुशी रहनु । तिमीहरुले चालेका हरेक पाईलाहरूले सफलता चुमुन।फेरि पनि जन्मदिनकाे लाखाै लाख शुभकामना छ नानूहरु 💛💜🧡❤️💕💚
New Peace Child Home
9803649469
Harisiddhi-28, Lalitpur