FEDO-Udayapur

FEDO-Udayapur FEDO-Udayapur is an NGO working working for the right of Dalit women and CBDU

६१अैां अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन  दिवसकाे अवसरमा गरिएको कार्यक्रम
21/03/2026

६१अैां अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसकाे अवसरमा गरिएको कार्यक्रम

17/01/2026
Some clips of Digital literacy training…
17/10/2025

Some clips of Digital literacy training…

बहुविवाह सम्बन्धि प्रस्तावित मस्यौदाको विरुद्धमा धर्ना सरकारद्वारा मुलुकी अपराध संहिताको धारा १७५ संशोधन गरी बहुविवाहलाई...
06/08/2025

बहुविवाह सम्बन्धि प्रस्तावित मस्यौदाको विरुद्धमा धर्ना
सरकारद्वारा मुलुकी अपराध संहिताको धारा १७५ संशोधन गरी बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा सार्वजनिक भएको सन्दर्भमा, फेडो उदयपुर लगायत जिल्लाका अधिकार कर्मिहरु गम्भीर आपत्ति प्रकट गर्दै जिल्ला प्रशासन कार्यालय अगाडिको खुल्ला स्थलमा धर्ना कार्यकर्म सम्पनन गरिएको छ
#हामि चुप छैनौं

बहुविवाह सम्बन्धि प्रस्तावित मस्यौदाको विरुद्धमा ध्यानाकर्षण सरकारद्वारा मुलुकी अपराध संहिताको धारा १७५ संशोधन गरी बहुवि...
04/08/2025

बहुविवाह सम्बन्धि प्रस्तावित मस्यौदाको विरुद्धमा ध्यानाकर्षण
सरकारद्वारा मुलुकी अपराध संहिताको धारा १७५ संशोधन गरी बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा सार्वजनिक भएको सन्दर्भमा, उदयपुर जिल्लाका अधिकार कर्मिहरु गम्भीर आपत्ति प्रकट गर्दै ध्यानाकर्षण प्रमुख जिल्ला अधिकारी ज्यू, गाईघाट उदयपुर मार्फत कानून मन्त्रालय र प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयमा उक्त ध्यानाकर्षण पत्र तत्काल मन्त्रालयहरुमा पठाईने प्रतिवद्धता प्रमुख जिल्ला अधिकारी ज्यूले प्रतिवद्धता गर्नुभएको छ ।
#संयुक्त दवाब अभियान, उदयपुर

लघु उधमी महिलाहरुले गरेको उत्पादनलाई बजार सम्म पुराउन डिजिटलको प्रयोग गर्ने सिप सिकाउदै
31/07/2025

लघु उधमी महिलाहरुले गरेको उत्पादनलाई बजार सम्म पुराउन डिजिटलको प्रयोग गर्ने सिप सिकाउदै

दलित महिला संघ (FEDO) समाजिक न्याय, समानता, को लागि संघर्ष मय यात्रामा ७७ जिल्लाको लाखैा लाख महिलाहरूको माझ पुग्न सफल भए...
28/07/2025

दलित महिला संघ (FEDO) समाजिक न्याय, समानता, को लागि संघर्ष मय यात्रामा ७७ जिल्लाको लाखैा लाख महिलाहरूको माझ पुग्न सफल भएको एक मात्र सस्था फेडो ३१ वर्ष पुरा गरि ३२ बर्षमा प्रवेश गरेकोमा हामी सबैमा बधाई तथा आभार ब्यक्त गर्न चाहान्छु

FEDO Udayapur को  गतिबिधिहरु
24/07/2025

FEDO Udayapur को गतिबिधिहरु

Address

Triyuga Municipality 11
Udayapur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when FEDO-Udayapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to FEDO-Udayapur:

Share