तुलसीपुर उद्योग बाणिज्य संघ

  • Home
  • Nepal
  • Tulsipur
  • तुलसीपुर उद्योग बाणिज्य संघ

तुलसीपुर उद्योग बाणिज्य संघ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तुलसीपुर उद्योग बाणिज्य संघ, Nonprofit Organization, Dang, Tulsipur.

तुलसीपुरमा व्यवसायीहरूसँग प्रमुख जिल्ला अधिकारीको अन्तरक्रियातुलसीपुर,अषाढ ५ दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्ड...
19/06/2026

तुलसीपुरमा व्यवसायीहरूसँग प्रमुख जिल्ला अधिकारीको अन्तरक्रिया
तुलसीपुर,अषाढ ५
दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे ले तुलसीपुर क्षेत्रका व्यवसायीहरूसँग समसामयिक विषय, व्यवसायिक वातावरण, सेवा प्रवाह, सुरक्षा व्यवस्था तथा निजी क्षेत्रका समस्याबारे छलफल गर्नुभएको छ।

तुलसीपुर उद्योग वाणिज्य संघ को आयोजनामा सम्पन्न कार्यक्रममा व्यवसायीहरूले आफ्नो क्षेत्रका चुनौती, अवसर तथा सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै व्यवसायमैत्री वातावरण निर्माणमा प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रम बाणिज्य संघका अध्यक्ष बिनिल केसिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

19/06/2026

तुलसीपुरमा सञ्चालन भइरहेको ७५ दिने सुनचाँदीका गहना निर्माण तालिमको प्रमुख जिल्ला अधिकारीद्वारा निरीक्षण

“तुलसीपुर उद्योग वाणिज्य संघको: आफ्नै सचिवालय र १,००० जना अटने क्षमताको आधुनिक सभाहल रहेको स्थान तुलसीपुर,८ दाङ ।
16/06/2026

“तुलसीपुर उद्योग वाणिज्य संघको: आफ्नै सचिवालय र १,००० जना अटने क्षमताको आधुनिक सभाहल रहेको स्थान तुलसीपुर,८ दाङ ।

11/06/2026

तुलसीपुर उद्योग वाणिज्य संघका सह–कोषाध्यक्ष युवा ब्यबसायि दिपेश भण्डारी लाई जन्म दिनको अबसरमा मुरि मुरि शुभकामना ब्यक्त गर्दछौ ।

हार्दिक बधाई नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश सामाजिक विकास समितिका सदस्य तथा युवा व्यवसायी होतराम आचार्य  र...
09/06/2026

हार्दिक बधाई
नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश सामाजिक विकास समितिका सदस्य तथा युवा व्यवसायी होतराम आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट अत्यधिक मतसहित जिल्ला सदस्य पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

यस अवसरमा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनिल केसीले खादा तथा माला लगाई सम्मान गर्दै शुभकामना व्यक्त गर्नुभयो।
युवा नेतृत्व, व्यवसायिक अनुभव र सामाजिक सक्रियताले जिल्लाको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

02/06/2026
सबैमा जानकारीका लागि
02/06/2026

सबैमा जानकारीका लागि

माया साटासाट गर्दै ।चितवन र तुलसीपुर उधोग बाणिज्य संघ ।
01/06/2026

माया साटासाट गर्दै ।
चितवन र तुलसीपुर उधोग बाणिज्य संघ ।

Address

Dang
Tulsipur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when तुलसीपुर उद्योग बाणिज्य संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to तुलसीपुर उद्योग बाणिज्य संघ:

Share