09/05/2026
जलन पीडित अपांग समाज नेपालद्वारा आयोजना गरीएको,वरिष्ठ समाजसेवी श्रीमती केशावती मास्के ज्युको आर्थिक सहयोगमा जलन पीडीत अपांगता भएका महिलाहरुका लागी मिती २०८२ चैत्र ४ गते देखी तार्केस्वर नगरपालिका वडा न ६ स्थित सम्भव जिवन केन्द्रमा चन्चालित ४५ दिने आधारभुत सिलाइ तालिम२०८३ बैशाख २६ गते सम्पन्न गरियो ।