Tilottama Blood Donor Society

Tilottama Blood Donor Society Our main moto is to organise blood donation program and faciliate public to provide blood in needed.

आदरणीय सम्पुर्ण मा नमस्कार !!!रक्तदान = जीवनदान भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दै  निम्न मिति, समय र स्थानमा  बृहत खुल्...
22/04/2026

आदरणीय सम्पुर्ण मा नमस्कार !!!
रक्तदान = जीवनदान भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दै निम्न मिति, समय र स्थानमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हुदा सम्पुर्ण लाई अनिवार्य उपस्थिति को लागि सादर अनुरोध गर्दाछौ ।। ।।।
हाल रक्त को अत्यधिक अभाव भइरहेको हुँदा आफ्नो आफ्नो स्थान बाट आफ्ना साथीभाइ तथा छरछिमेक मा समेत सूचना प्रवाह गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

तपसिल!
मिति : २०८३/०१/१२ गते बिहिवार
समय : बिहान ७:३० बजे
स्थान : साल्सा किचन एन्ड क्याफे मङलापुर, तिलोत्तमा -९

तिलोत्तमा रक्तदाता समाज का उपाध्यक्ष आदरणीय दाजु गोपाल भट्टराई ज्यू को आज परेको सुभ जन्मदिनको हार्दिक मंगलमय शुभकामना सा...
19/04/2026

तिलोत्तमा रक्तदाता समाज का उपाध्यक्ष आदरणीय दाजु गोपाल भट्टराई ज्यू को आज परेको सुभ जन्मदिनको हार्दिक मंगलमय शुभकामना साथै सुस्वास्थ तथा दीर्घायु को कामना🎂🎉🎊Gopal Bhattarai

तिलोत्तमा रक्तदाता समाज को ५औं वार्षिक साधारणसभा का तस्बिर।।
22/03/2026

तिलोत्तमा रक्तदाता समाज को ५औं वार्षिक साधारणसभा का तस्बिर।।

11/03/2026
आदरणीय सम्पुर्ण मा नमस्कार !!!रक्तदान = जीवनदान भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दै  निम्न मिति, समय र स्थानमा  बृहत खुल्...
19/02/2026

आदरणीय सम्पुर्ण मा नमस्कार !!!
रक्तदान = जीवनदान भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दै निम्न मिति, समय र स्थानमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हुदा सम्पुर्ण लाई अनिवार्य उपस्थिति को लागि सादर अनुरोध गर्दाछौ ।। ।।।
साथै आफ्नो आफ्नो स्थान बाट आफ्ना साथीभाइ तथा छरछिमेक मा समेत सूचना प्रवाह गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

तपसिल!
मिति : २०८२/११/०९गते सनिबार
समय : बिहान ८:०० बजे
स्थान : तिलोत्तमा ७, भलबारी चोक

तिलोत्तमा रक्तदाता समाज का सदस्य तथा  विविन्न संघसंस्था आबद्ध सन्तोष खरेल ज्यू लाई आज परेको सुभ जन्मदिनको हार्दिक मंगलमय...
12/02/2026

तिलोत्तमा रक्तदाता समाज का सदस्य तथा विविन्न संघसंस्था आबद्ध सन्तोष खरेल ज्यू लाई आज परेको सुभ जन्मदिनको हार्दिक मंगलमय शुभकामना ..!!SK Santosh Kharel

आदरणीय सम्पुर्ण मा नमस्कार !!!रक्तदान = जीवनदान भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दै  निम्न मिति, समय र स्थानमा  बृहत खुल्...
24/01/2026

आदरणीय सम्पुर्ण मा नमस्कार !!!
रक्तदान = जीवनदान भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दै निम्न मिति, समय र स्थानमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हुदा सम्पुर्ण लाई अनिवार्य उपस्थिति को लागि सादर अनुरोध गर्दाछौ ।। ।।।
साथै आफ्नो आफ्नो स्थान बाट आफ्ना साथीभाइ तथा छरछिमेक मा समेत सूचना प्रवाह गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

तपसिल!
मिति : २०८२/१०/११गते आईतबार
समय : बिहान ८:१५ बजे
स्थान : रेडीयेन्ट कलेज,तिलोत्तमा- ५

आदरणीय सम्पुर्ण मा नमस्कार !!!रक्तदान = जीवनदान भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दै  निम्न मिति, समय र स्थानमा  बृहत खुल्...
21/01/2026

आदरणीय सम्पुर्ण मा नमस्कार !!!
रक्तदान = जीवनदान भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दै निम्न मिति, समय र स्थानमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हुदा सम्पुर्ण लाई अनिवार्य उपस्थिति को लागि सादर अनुरोध गर्दाछौ ।। ।।।
साथै आफ्नो आफ्नो स्थान बाट आफ्ना साथीभाइ तथा छरछिमेक मा समेत सूचना प्रवाह गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

तपसिल!
मिति : २०८२/१०/१०गते सनिबार
समय : बिहान ८:१५ बजे
स्थान : फोकस एजुकेसनको भवन मणिग्राम चोक

तिलोत्तमा रक्तदाता समाज की सदस्य रेखा चौधरी जी लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना साथै सुस्वास्थ्य तथा दिर्घायुको काम...
06/01/2026

तिलोत्तमा रक्तदाता समाज की सदस्य रेखा चौधरी जी लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना साथै सुस्वास्थ्य तथा दिर्घायुको कामना।🎉🎂🎊

रक्तदान= जीवनदान!आउनुस १२० दिन मा नाली मा जानी चीज लाई कसैको नाडी मा हाली जीवनदान दिउँ।१२०दिनमा आफै खेर जाने रगतलाई कसैक...
23/12/2025

रक्तदान= जीवनदान!
आउनुस १२० दिन मा नाली मा जानी चीज लाई कसैको नाडी मा हाली जीवनदान दिउँ।१२०दिनमा आफै खेर जाने रगतलाई कसैकाे शरिरमा हालि जिवदान दिने बानी को विकास गरौं।

समय:-बिहान ८:०० बजे
स्थान :-तिलाेत्तमा न.पा.वडा न:-०५ काे कार्यलय
मणिग्राम,रपन्देहि

तिलोत्तमा रक्तदाता समाज की सह सचिब तथा इनर व्हील क्लब अफ तिलोत्तमा की अध्यक्ष आदरणीय दिदी रत्ना रिजाल ज्यू को आज परेको स...
07/12/2025

तिलोत्तमा रक्तदाता समाज की सह सचिब तथा इनर व्हील क्लब अफ तिलोत्तमा की अध्यक्ष आदरणीय दिदी रत्ना रिजाल ज्यू को आज परेको सुभ जन्मदिनको हार्दिक मंगलमय शुभकामना साथै सुस्वास्थ्य तथा दिर्घायुको कामना सहित मन ले चिताएको हरेक इच्छा आकांक्षा पूरा हुन।🎉🎂🎊

आदरणीय सम्पुर्ण मा नमस्कार !!!रक्तदान = जीवनदान भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दै  निम्न मिति, समय र स्थानमा    बृहत खु...
03/12/2025

आदरणीय सम्पुर्ण मा नमस्कार !!!
रक्तदान = जीवनदान भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दै निम्न मिति, समय र स्थानमा बृहत खुल्ला रक्तदान कार्यक्रम हुने हुदा सम्पुर्ण लाई अनिवार्य उपस्थिति को लागि सादर अनुरोध गर्दाछौ ।। ।।।
साथै आफ्नो आफ्नो स्थान बाट आफ्ना साथीभाइ तथा छरछिमेक मा समेत सूचना प्रवाह गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

तपसिल!
मिति : २०८२/०८/२०गते सनिबार
समय : बिहान ७:३० बजे
स्थान : श्री बभनी भूतपूर्व सैनिक आधारभूत विद्यालय,तिलोत्तमा १३, बभनी (महायज्ञ स्थल)

Address

Tilottama Municipality
Tilottama Municipality

Telephone

+9779847209312

Website

Alerts

Be the first to know and let us send you an email when Tilottama Blood Donor Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share