Kalika Self-Reliance Social Centre

Kalika Self-Reliance Social Centre *To built a society where the duty bearers fulfil their obligations and right holders assert their "

Vacancy Announcement.....
29/04/2026

Vacancy Announcement.....

सूचना सूचना सूचना
29/04/2026

सूचना सूचना सूचना

सूचना    सूचना    सूचना सम्बन्धित सबैमा जान्कारीका लागि ।।।।
23/04/2026

सूचना सूचना सूचना
सम्बन्धित सबैमा जान्कारीका लागि ।।।।

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा कालिका स्वावलम्बन सामाजिक केन्द्र (KSSC Nepal) परिवारको तर्फबाट सम्पूर्ण मानार्थ सदस्य,...
13/04/2026

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा कालिका स्वावलम्बन सामाजिक केन्द्र (KSSC Nepal) परिवारको तर्फबाट सम्पूर्ण मानार्थ सदस्य, सल्लाहकार, आजीवन सदस्य, साधारण सदस्य तथा कर्मचारीहरू, यस संस्थासँग आबद्ध स्थानीय तहमा कार्यरत जनप्रतिनिधि एवं कर्मचारीहरू, दातृ निकायहरू, गैरसरकारी संस्था महासंघमा आबद्ध सम्पूर्ण संस्थाहरू, विकास साझेदार संस्थाहरूमा कार्यरत कर्मचारीहरू, पत्रकार मित्रहरू तथा देश-विदेशमा रहनु भएका सम्पूर्ण आफन्तजन, इष्टमित्र र सहकर्मी साथीहरूमा सु-स्वास्थ्य, दीर्घायु, सुख-समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यस नयाँ वर्षले हामी सबैलाई नयाँ ऊर्जा, सकारात्मक सोच र दिगो विकासतर्फ अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौं ।

कालिका स्वावलम्बन सामाजिक केन्द्र परिवार
तौलिहवा, कपिलबस्तु

यस कालिका स्वावलम्बन सामाजिक केन्द्रका संस्थापक सदस्य श्री लालमोहर  बिश्वकर्मा ज्युको हिजो मिति २०८२/१२/२७ गते भएको दु:ख...
11/04/2026

यस कालिका स्वावलम्बन सामाजिक केन्द्रका संस्थापक सदस्य श्री लालमोहर बिश्वकर्मा ज्युको हिजो मिति २०८२/१२/२७ गते भएको दु:खद निधनको खबरले हामी स्तब्ध र दुखी भएका छौ । यस दु:खद घडीमा दिवगंत आत्माको चीर शान्तिको कामना गर्दै परिवारहरु सम्पूर्णमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भनी भगवान सँग प्रथानाका साथ गहिरो समवेदना प्रकट गर्दछौ ।
कालिका स्वावलम्बन सामाजिक केन्द्र परिवार
तौलिहवा, कपिलबस्तु

इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद (ईद उल फित्र)२०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबह...
21/03/2026

इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद (ईद उल फित्र)२०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मङ्गलमय शुभकामना।
कालिका स्वावलम्बन सामाजिक केन्द्र परिवार ||

कपिलवस्तु जिल्लाबाट संघीय संसदका लागि निर्वाचित हुनु भएका सम्पूर्ण माननीय सांसदज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालक...
08/03/2026

कपिलवस्तु जिल्लाबाट संघीय संसदका लागि निर्वाचित हुनु भएका सम्पूर्ण माननीय सांसदज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछौं। यहाँहरूको नेतृत्वमा कपिलवस्तु जिल्लाको समग्र विकास, समृद्धि तथा जनताको अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्दछौं।

— कालिका स्वावलम्बन सामाजिक केन्द्र परिवार
तौलिहवा, कपिलवस्तु

यस कालिका स्वावलम्बन सामाजिक केन्द्रका पुर्ब कार्यसमिति सदस्य, KIDC संस्थाका अध्यक्ष तथा समाजसेवी श्री विश्वराज रेग्मी ज...
08/02/2026

यस कालिका स्वावलम्बन सामाजिक केन्द्रका पुर्ब कार्यसमिति सदस्य, KIDC संस्थाका अध्यक्ष तथा समाजसेवी श्री विश्वराज रेग्मी ज्युको दु:खद निधनको खबरले हामी स्तब्ध र दुखी भएका छौ । यस दु:खद घडीमा दिवगंत आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखको घडीमा परिवारहरु सम्पूर्णमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भनी भगवान सँग प्रथानाका साथ गहिरो समवेदना प्रकट गर्दछौ ।
कालिका स्वावलम्बन सामाजिक केन्द्र परिवार
तौलिहवा, कपिलबस्तु

12/01/2026

Address

Kalika Tole
Taulihawa
32800

Alerts

Be the first to know and let us send you an email when Kalika Self-Reliance Social Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kalika Self-Reliance Social Centre:

Share