Nepal Life Sauraha Tandi Sub Branch

Nepal Life Sauraha Tandi Sub Branch life insurance company branch

हार्दिक बधाई एबम शुभकामना Branch Top-3 , सर/मेडमहरुमा !    नेपाल लाइफ इन्स्योरेन्स सौराहा टाडी उपशाखालाई नेपाल भरिकै उपश...
25/07/2022

हार्दिक बधाई एबम शुभकामना Branch Top-3 , सर/मेडमहरुमा !
नेपाल लाइफ इन्स्योरेन्स सौराहा टाडी उपशाखालाई नेपाल भरिकै उपशाखा मध्ये दोस्रो धेरै ब्याबसायिक प्रगती गर्नको लागि आ.ब 2078/79 मा ब्यक्तिगत ब्याबसायिक कोड( Self Agency Code) मा शाखामा प्रथम(1st) हुन सफल पार्बती कुमारी भुसाल सापकोटा मेडम, दोस्रो(2nd) स्थानमा रहन सफल बिमला न्यौपाने मेडम साथै तेस्रो(3rd) स्थानमा रहन सफल हरि कुमार श्रेष्ठ सरलाइ शाखाको तर्फबाट धेरै धेरै शुभकामना एबम बधाई ज्ञापन गर्दछौ ।
हजुरहरुको सफलता प्रति शाखा परिवार धेरै खुसी व्यक्त गर्दछौं । आगामी दिनहरुमा पनि यस्तै सक्रियता साथै सफलताको अपेक्षा गर्दछौ। हजुरहरुको सक्रियतामा शाखा परिवारको पुर्ण सहयोग रहनेछ ।
नेपाल लाइफ इन्स्योरेन्स
सौराहा टाडी उपशाखा परिवार

Address

Tandi

Telephone

+9779855017427

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Life Sauraha Tandi Sub Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share