Dulegauda Lafa Club - दुलेगौंडा लाफा क्लब

  • Home
  • Nepal
  • Tanahun
  • Dulegauda Lafa Club - दुलेगौंडा लाफा क्लब

Dulegauda Lafa Club - दुलेगौंडा लाफा क्लब Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dulegauda Lafa Club - दुलेगौंडा लाफा क्लब, Community Center, Shuklagandaki/4, Tanahun.

04/05/2026

Finally, the short film is all set to release at today 7 pm.

Click the link given below and enjoy the movie.

https://youtu.be/WuYHgg2OSaM

04/05/2026

Streaming today at 7 pm on Dulegauna Magar Samaj Youtube Channel.

#सेहेचलाम

03/05/2026

Don’t miss the premiere of short film Sehechalaam, सेहेच लाम (असल बाटो) on May 4 at 7 PM, only on the Dulegaunda Magar Samajh YouTube channel.

#सेहेचलाम

🎉 Releasing Tomorrow at 7 PM 🎬"Sehechalaam" | सेहेच लाम (असल बाटो)📅 २०८३ वैशाख २१ गते , May 4,2026 | 🕖 7:00 PM |📺 On You...
03/05/2026

🎉 Releasing Tomorrow at 7 PM 🎬
"Sehechalaam" | सेहेच लाम (असल बाटो)

📅 २०८३ वैशाख २१ गते , May 4,2026 | 🕖 7:00 PM |📺 On YouTube

“दक्ष युवा शक्ति हाम्रो शान, कुलतबाट बचाउने हाम्रो अभियान” भन्ने मूल उद्देश्यलाई आत्मसात गर्दै, दुलेगौंडा मगर समाजद्वारा निर्माण गरिएको हाम्रो दोस्रो चेतनामूलक लघु चलचित्र “सेहेच लाम (असल बाटो)” भोलि साँझ ७ बजे YouTube मार्फत सार्वजनिक हुँदैछ।

युवालाई लागु पदार्थ दुर्व्यसन जस्ता विकृतिबाट सचेत गराउने उद्देश्यले तयार गरिएको हाम्रो यो प्रस्तुति केवल चलचित्र मात्र होइन—एक सन्देश, एक अभियान हो।

कृपया सबैजनाले हाम्रो यस भिडियो हेरेर, शेयर गरेर र आफ्ना अमूल्य प्रतिक्रिया दिएर हाम्रो यस सकारात्मक अभियानलाई अझ सशक्त बनाउन साथ दिनुहोला।

- दुलेगौंडा लाफा क्लब

#सेहेचलाम #असलबाटो

बौद्ध शान्ति सदन विहारमा “२६५० औं बुद्ध जयन्ती” को अवसरमा आयोजित कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्...
02/05/2026

बौद्ध शान्ति सदन विहारमा “२६५० औं बुद्ध जयन्ती” को अवसरमा आयोजित कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। यहाँहरूको साथ, सहयोग र सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण र सफल बनाएको छ। यसै प्रकारको माया, सद्भाव र सहकार्य आगामी दिनहरूमा पनि कायम रहिरहोस् भन्ने कामना गर्दछौं।

साधु! साधु!! साधु!!!

- दुलेगौंडा लाफा क्लब

02/05/2026

The night view of बौद्ध शान्ति सदन विहार on the occasion of Buddha Jayanti✨

२६५० औं बुद्ध जयन्तीको अवसरमा बौद्ध शान्ति सदन विहारमा साँझको समयमा सम्पन्न गरिएको शान्ति द्विप प्रज्वलन तथा मैत्री भावन...
01/05/2026

२६५० औं बुद्ध जयन्तीको अवसरमा बौद्ध शान्ति सदन विहारमा साँझको समयमा सम्पन्न गरिएको शान्ति द्विप प्रज्वलन तथा मैत्री भावना कार्यक्रम

२६५० औं बुद्ध जयन्तीको उपलक्ष्यमा दुलेगौंडा लाफा क्लबकाे तर्फबाट सम्पूर्ण बौद्ध धर्मालम्बीहरू तथा सम्पूर्ण नेपालीआमा–बुब...
30/04/2026

२६५० औं बुद्ध जयन्तीको उपलक्ष्यमा दुलेगौंडा लाफा क्लबकाे तर्फबाट सम्पूर्ण बौद्ध धर्मालम्बीहरू तथा सम्पूर्ण नेपालीआमा–बुबा, दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

- दुलेगौंडा लाफा क्लब

"२६५० औं बुद्ध जयन्तीको अवसरमा दुलेगौंडा लाफा क्लबद्वारा यस बौद्ध शान्ति सदन बिहारमा गरिएको सरसफाइ, सजावट तथा अन्य पूर्व...
30/04/2026

"२६५० औं बुद्ध जयन्तीको अवसरमा दुलेगौंडा लाफा क्लबद्वारा यस बौद्ध शान्ति सदन बिहारमा गरिएको सरसफाइ, सजावट तथा अन्य पूर्वतयारी कार्यहरूको केही झलकहरू ।" 🙏

24/04/2026

छब्दी देउराली❤️

#सेहेचलाम ゚

Address

Shuklagandaki/4
Tanahun
33900

Website

Alerts

Be the first to know and let us send you an email when Dulegauda Lafa Club - दुलेगौंडा लाफा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share