23/01/2025
श्री भुतपुर्व बिद्यार्थी एकता समाज (श्री त्रिभुवन मा वि ) काे साधारण सभा तथा अधिबेशन कार्यक्रम यहि मिति 2081/10/20 गते हुने भएकाे हुदा सम्पूर्ण यस विद्यालयका भुपु बिद्यार्थी तथा शुभचिन्तक, सराेकारहरूलाई हार्दिक निमन्त्रणा गर्दछाै ।
अध्यक्ष : बिमलराज जाेशी
सचिब : बिनाेद ढुङ्गाना