Aanboo khaireni

Aanboo khaireni Aanboo Khaireni is a beautiful place of Nepal. It is the gateway to historical palace Gorkha Darbar and entrance way to visit famous Manakamana Temple.

सरकारको यो नेपाली भाषा मेट्ने खेल मा हाम्रो माननिय स्वर्णिम वाग्लेको बिचार के हो ? हामी चाहन्छौ उहाले यस्को सन्सदमा बिरो...
24/08/2025

सरकारको यो नेपाली भाषा मेट्ने खेल मा हाम्रो माननिय स्वर्णिम वाग्लेको बिचार के हो ? हामी चाहन्छौ उहाले यस्को सन्सदमा बिरोध गरुन ।
Swarnim Waglé
Rastriya Swatantra Party - RSP

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध ‘जाग नेपाली’ले आन्दोलनको घोषणा गरेको छ। सरकारको

विदेशका थुप्रै देशले कथित इम्बोस्ड नम्बरमा आफ्नो भाषा अटाएका छन् । हाम्रोमा पनि अट्छ । बुद्धिहीन सरकारी नोकरहरूलाई नेपाल...
22/08/2025

विदेशका थुप्रै देशले कथित इम्बोस्ड नम्बरमा आफ्नो भाषा अटाएका छन् । हाम्रोमा पनि अट्छ । बुद्धिहीन सरकारी नोकरहरूलाई नेपाली भाषा प्रविधिले पढ्दैन भन्ने लाग्छ भने सत्ताको गाँजाको नशा छोडेर यता आउँदा हुन्छ हामी पढाएर पठाउन तयार छौँ ।

कथित इम्बोस्ड नम्बरका दासहरू
*********
दिल्लीमा बादल लाग्दा सिंहदरबारमा छाता ओढ्ने दासहरू नेपालका सत्तामा छन् । दासानुदासहरूको मूल धेय नै परम पिताको चरण सेवा हो । नेपालको मौलिक भाषा र संस्कृतिमाथि धावा बोलेर विकास, प्रगति र समुन्नतिको राग अलाप्नु उनीहरूको नित्य सङ्कीर्तन हो । नेपालको रैथाने प्राणाली र पद्धतिको तिलाञ्जलि नै नित्य कर्म हो । उनीहरूको यो नित्यकर्म उनका परम पिता साक्षात् प्रकट भएर मुक्ति प्रदान नगरुन्जेल रहिरहन्छ । आज भाषा चढाउने यो एक चरण हो, भोलि नेपाली संवत्, पर्सि ध्वजा अनि बाँकी रहने ढुङ्गा माटो न हो त्यो त विदेशी वाद र सिद्धान्तको सानो बाढीले नै बगाइदिन्छ र बगाइ पनि रहेको छ ।

चिन्ता बुढी मरिन् भन्ने होइन चिन्ता त काल पल्कियो भन्ने हो । त्यसैले सत्तासीन कालहरूलाई उनकै पाशोमा नबाँधेसम्म नेपालमा नेपाली भएर बाँच्दा अपराधी भइन्छ ।

विदेशका थुप्रै देशले कथित इम्बोस्ड नम्बरमा आफ्नो भाषा अटाएका छन् । हाम्रोमा पनि अट्छ । बुद्धिहीन सरकारी नोकरहरूलाई नेपाली भाषा प्रविधिले पढ्दैन भन्ने लाग्छ भने सत्ताको गाँजाको नशा छोडेर यता आउँदा हुन्छ हामी पढाएर पठाउन तयार छौँ ।

20/08/2025

यो हो नि तरिका । यत्तिको हिम्मत होला र अरुको दलमा ?

04/08/2025
हाम्रो तिर पनि यस्तै नियम लगाउनु परो है ।'ऐनमा नै सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा प्रयोग गर्न हुँदैन भनेर उल्लेख छ,'...
30/07/2025

हाम्रो तिर पनि यस्तै नियम लगाउनु परो है ।
'ऐनमा नै सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा प्रयोग गर्न हुँदैन भनेर उल्लेख छ,' उनले भने, 'सोही ऐन महानगरले कार्यानवयन मात्र गर्न लागेको हो। सार्वजनिक स्थानमा धूम्रपान गर्दा अन्य व्यक्ति र बालबालिकालाई पनि असर पर्ने हुँदा नियमन र नियन्त्रणको काम गरिरहेका हौं।'

काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थानमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्न.....

18/07/2025
गाँउपालिका अध्यक्षको नेतृत्वमा शिक्षामा गरिएको लगानीको साथै विद्यार्थी, शिक्षक\शिक्षिका, अभिभाबक सबैको सामुहिक प्रयासको ...
03/07/2025

गाँउपालिका अध्यक्षको नेतृत्वमा शिक्षामा गरिएको लगानीको साथै विद्यार्थी, शिक्षक\शिक्षिका, अभिभाबक सबैको सामुहिक प्रयासको नतिजा हो यो सफलता
सबैलाई धेरै धेरै बधाई

यस्तै सहमती पहिले पनि भएका छन । यस्मा भएका सहमतीका बुदाहरुले अहिलेको आँबूखैरेनीको दैनिक पटक पटक बिनाकारण बिधुत जाने समस्...
30/06/2025

यस्तै सहमती पहिले पनि भएका छन । यस्मा भएका सहमतीका बुदाहरुले अहिलेको आँबूखैरेनीको दैनिक पटक पटक बिनाकारण बिधुत जाने समस्या समाधान कुनै पनि रुपमा हुँदैन ।
अब २०८४ मा अर्को पार्टी ले यही बिधुतको मुद्दा बनाएर स्थानिय चुनाबमा उठ्ने तयारी गर्दा हुने भयो । अहिलेको बाट सम्भव होला जस्तो छैन ।

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when Aanboo khaireni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Aanboo khaireni:

Share