14/04/2026
Leo Club of Tanahun Satyawati
को तर्फबाट नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
नयाँ वर्ष २०८३ ले नयाँ ऊर्जा, सकारात्मक सोच तथा सफलताका नयाँ अवसरहरू प्रदान गरोस् भन्ने हाम्रो हार्दिक अभिलाषा छ।