Nep Daily Facts

Nep Daily Facts Nep Daily Facts: Dive into Nepal's essence
,
(2)

यस गाडि लाई कस्तो कारबाही हुन्छ ।
19/06/2026

यस गाडि लाई कस्तो कारबाही हुन्छ ।

18/06/2026

हामी लाई पानी बाड्ने मान्छे भन्छन 😃

खानु भयो त ?पोखरामा रात्तै पाकेको लिच्चि  ।फोटो: Bibek Adhikari
18/06/2026

खानु भयो त ?पोखरामा रात्तै पाकेको लिच्चि ।
फोटो: Bibek Adhikari

18/06/2026

पिरतिले जोगि बनमयो 😃

18/06/2026

बन्दैछ है Fast Track सुरुङ
भिडियो : Naran Thapa

17/06/2026

गाई नदेखि see

17/06/2026

कोहलपुरको मध्य सडकमा झगडा, हात हालाहाल र कुटपिट। भिडियो: समाजिक संञ्जाल

पर्यटन प्रवर्द्धनको लक्ष्यसहित चमेरो गुफामा सरसफाइ अभियान ।आबुखैरेनी, तनहुँ ।तनहुँको आबुखैरेनी गाउँपालिका–२ स्थित ओझेलमा...
17/06/2026

पर्यटन प्रवर्द्धनको लक्ष्यसहित चमेरो गुफामा सरसफाइ अभियान ।

आबुखैरेनी, तनहुँ ।
तनहुँको आबुखैरेनी गाउँपालिका–२ स्थित ओझेलमा परेको चमेरो गुफाको संरक्षण, प्रवर्द्धन तथा पर्यटकीय पहिचान स्थापित गर्ने उद्देश्यले स्थानीय युवाहरूले सरसफाइ अभियान सञ्चालन गरेका छन्।

चमेरो गुफा युवा समूहको नेतृत्वमा सम्पन्न अभियानअन्तर्गत गुफा परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको थियो। लामो समयदेखि उचित प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा पर्दै आएको यस प्राकृतिक सम्पदालाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित अभियान थालिएको युवाहरूले बताएका छन्।

स्थानीय युवाहरूले चमेरो गुफा प्राकृतिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको ध्यान जान आवश्यक रहेको बताएका छन्। उनीहरूले सरसफाइसँगै गुफाको पहिचान स्थापित गर्न विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रमलाई पनि निरन्तरता दिने बताएका छन्।

स्थानीयवासीले युवाहरूको यस प्रयासले ओझेलमा परेको चमेरो गुफालाई चिनाउन र भविष्यमा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

सुक्दै गरेका मुहान र हाम्रो भविष्यजुन १७ मा संसारभर 'विश्व मरुभूमीकरण र खडेरी विरुद्धको दिवस' मनाइँदै गर्दा नेपालका पहाड...
17/06/2026

सुक्दै गरेका मुहान र हाम्रो भविष्य
जुन १७ मा संसारभर 'विश्व मरुभूमीकरण र खडेरी विरुद्धको दिवस' मनाइँदै गर्दा नेपालका पहाडी गाउँदेखि मधेशका फाँटसम्म एउटै साझा संकट मडारिरहेको छ– तिर्खाएको धर्ती र सुक्दै गरेका पानीका मुहान। जलवायु परिवर्तनको असर र प्रकृतिको अन्धाधुन्ध दोहनका कारण हिउँदे खडेरी अब केवल प्राकृतिक प्रकोप रहेन, यो हाम्रो जीवन र जीविकोपार्जनमाथिको सिधै प्रहार बनेको छ।
मनसुनको ठेगान छैन, हिउँदमा आकाश गर्जन्छ तर पानी पर्दैन। आकाशे पानीको भरमा चल्ने नेपाली खेती प्रणाली खडेरीकै कारण संकटापन्न बनेको छ। चुरेको विनाश, अनियन्त्रित वन फँडानी र 'डोजरे विकास' ले जमिनको पानी सोस्ने क्षमता रित्याइदिएको छ। यसकै दुष्परिणाम हो– हिउँदमा राष्ट्रिय वनहरू डढेलोले खरानी हुनु र गाउँ-गाउँमा खानेपानीको हाहाकार मच्चिनु। भाषण र नाराले सुकेका मुहानमा पानी फर्कँदैन। अबको आवश्यकता 'कागजी चिन्ता' होइन, 'जमिनको कार्यदिशा' हो। बढ्दो खडेरीको सामना गर्न स्थानीय सरकारहरूले परम्परागत पोखरीहरूको पुनरुत्थान, रिचार्ज पोखरी निर्माण र जलाधार संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नैपर्छ। पानीका स्रोत जोगाउनु र वनको जगेर्ना गर्नु अब रहर होइन, अस्तित्वको लडाइँ हो। धर्ती मरुभूमि बन्नुअघि नै चेतौं; प्रकृति जोगिए मात्र हाम्रो भविष्य जोगिनेछ।

16/06/2026

प्रकृतिले सु्न्दर तालै तालको सहर पोख्रेलीहरु को को हुनु हुन्छ ।

Address

Gandaki
Tanahun

Alerts

Be the first to know and let us send you an email when Nep Daily Facts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share