Yangsing Kalika Youth club official

Yangsing Kalika Youth club official तनहुँको भानु नगरपालिका वार्ड न १० का युवाहरुको सक्रियतामा YKYC जि.प्र.का मा दर्ता भएको हो.

02/06/2026

गाउँ आएको बाटोले गाउँले सबै लग्यो।

Get Well Soon: हाम्रो भानु नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवम् भानु नगर सामाजिक विकास शाखा तथा शिक्षा समिति संयोजक ...
18/05/2026

Get Well Soon: हाम्रो भानु नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवम् भानु नगर सामाजिक विकास शाखा तथा शिक्षा समिति संयोजक हरिहर उप्रेतीज्यू स्वास्थ्य समस्याका कारण छिमेकी मुलुक भारतस्थित मेडान्ता अस्पताल, दिल्लीमा उपचाररत हुनुहुन्छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हामी Yangsing Kalika Youth Club को तर्फबाट सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दछौं। 🙏

16/05/2026

गाउँमा राती मान्छे बिरामी हुदा न त एम्बुलेन्स आउन सक्नी रोड छ न त स्टेचरमा बोकेर लान सक्नी अबस्था छ।समयमा रोड नबन्नाले आज धेरै दुख पाईयो।के हो एस्तो अवस्थ अहिलेको जमानामानी?

भानु 10 याङ्सिङ्ग निवासी धनपती ढकाल आज गोरु जुदाउन आलेतिर।
03/04/2026

भानु 10 याङ्सिङ्ग निवासी धनपती ढकाल आज गोरु जुदाउन आलेतिर।

याङसिङ्ग कालिका मन्दिरको खानेपानीको लागि पाइप गाड्नी तथा मुहान सफा गरि पानी जडान काम आज बिहन श्रमदान गरि सकिएको छ।यो काम...
24/03/2026

याङसिङ्ग कालिका मन्दिरको खानेपानीको लागि पाइप गाड्नी तथा मुहान सफा गरि पानी जडान काम आज बिहन श्रमदान गरि सकिएको छ।यो काममा हातेमेलो गर्दिनुहुने सबै जनालाई कलिकामाईले सधै रक्षा गरून्।

चौथो वडा कप जितेको रकम बाट 10,000 रुपैया खानेपानीको लागि सहयोग गरेका छौ।
23/03/2026

चौथो वडा कप जितेको रकम बाट 10,000 रुपैया खानेपानीको लागि सहयोग गरेका छौ।

तेस्रो चन्द्रवती कपको केही झलक।
16/02/2026

तेस्रो चन्द्रवती कपको केही झलक।

तेस्रो चन्द्रवती कप मा चार खेल खेलेको याङ्गसिङ्ग कालिका युवा कल्बको तर्फ बाट लगातर 3 खेलमा Man of the match भएका हाम्रा ...
15/02/2026

तेस्रो चन्द्रवती कप मा चार खेल खेलेको याङ्गसिङ्ग कालिका युवा कल्बको तर्फ बाट लगातर 3 खेलमा Man of the match भएका हाम्रा प्रिय् भाइ कृतन भेटुवाललाई बधाई छ।आगमि दिनमा पनि एस्तै राम्रो प्रगति गर्दै जानुस शुभकामना छ।

तेस्रो चन्द्रवती कपमा हाम्रो याङ्गसिङ्ग कालिका युवा     क्लबका खेलाडीहरुले राम्रो प्रदर्सन गर्द गर्दै पनि सेमिफाइनलमा हा...
15/02/2026

तेस्रो चन्द्रवती कपमा हाम्रो याङ्गसिङ्ग कालिका युवा क्लबका खेलाडीहरुले राम्रो प्रदर्सन गर्द गर्दै पनि सेमिफाइनलमा हार ब्योहोर्न पुग्यो फुटवल खेलकि नियमनै हुन्छ दुई टिममा एक टिमले हार ब्योहर्नै पर्छ र एक टिमले जित हसिल गर्छ राम्रो प्रस्तुती गर्द गर्दै पनि हार ब्योहोर्न पुगे तेस्को लागि हामी याङ्गसिङ्ग कालिमा युवा क्लब छ्यमा चहान्छौ ।देश तथा बिदेशमा छरिएर बस्नु हुने सहायोगी मनका धनिहरुले सहायोगि हात जोडि सहायोग गर्नु हुने भगवानरुपि सहयोग गर्नु हुने सम्पुर्ण ब्यक्तिजनहरुलाई yangsing कालिका युवा क्लबको तर्फबाट हर्दिक नमन अगामी दिनहरुमा धेरै भन्द धेरै प्रगातिको कामना गर्द्छु सहयोगी मनका धनिहरुलाई र अगामी दिनहरुमा पनि यसरीनै हातमा हात जोडिरहानु होला। once again thankyou so much all suppoter members❤️❤️❤️❤️❤️❤️

- याङ्गसिङ्ग कालिका युवा क्लब
भानु 10 तनहुँ ।।❤️❤️❤️❤️

तेस्रो चन्द्रवती कप मा लगतार दुई खेलमा Man of the match हुन सफल भाइ Kritan Bhetuwal लाई बधाई छ।आगमी खेलहरुमा पनि एस्तै र...
13/02/2026

तेस्रो चन्द्रवती कप मा लगतार दुई खेलमा Man of the match हुन सफल भाइ Kritan Bhetuwal लाई बधाई छ।
आगमी खेलहरुमा पनि एस्तै राम्रो खेल प्रदर्सन गर्नुहोला।

Address

Bhanu Municipality 10 Tanahun
Tanahun

Alerts

Be the first to know and let us send you an email when Yangsing Kalika Youth club official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Yangsing Kalika Youth club official:

Share