13/04/2026
Historical & Heritage place named Putalikhet Bajar located in Syangja district of Nepal
स्याङ्जा - तपाईँ स्याङ्जाको पुरानो ऎतिहासिक महत्व बोकेको पुतलीखेत बजारको दृश्य हेर्दैहुनुहुन्छ ।
तत्कालीन समयमा यो बजार स्याङ्जाको प्रमुख व्यापारिक केन्द्रको रुपमा स्थापित थियोे ।
पछिल्लो अवस्थामा सिद्वार्थ राजमार्ग बने सँगै बजार राजमार्ग केन्द्रित भएको थियोे ।
बजारलाई नेपालका बाइसे चौबीसे राज्य मध्येको चौबिसे राज्य १५ औं सताब्दी वि.स. १५१० मा मिन्चा खानले स्थापना गरेको नुवाकोटको इतिहास सँग पनि जोडेर हेर्ने गरिन्छ ।
नुवाकोट वि.सं १५१० देखि वि.सं १८४२ मा नेपालमा विलय हुनु पुर्वसम्म स्वतन्त्र राज्यका रुपमा रहेको थियो ।