19/03/2026
सन्जोग परियारको जुत्ता काण्ड अहिले भाइरल छ।
दोस्रो जिएम कप २०८२ को खेल दौरानको समयमा स्पाइक गर्न जाने क्रममा जुत्ता फुत्किए पछी सेटर बिवास आले मगर ले अपनाएको रोमाञ्चक भिडियो क्लिप भाइरल भएको छ।
खेल संगै रमाइलो त्यो क्षणलाई खेल संगै माया गर्न लाखौं खेलप्रेमी समर्थकनै हुनुहुन्छ त्यो पनि एउटा् खेलाडीलाई हसिलो मजकी पनमा दिएको माया नै हो।