Our Galyang

Our Galyang Together for peace, development and tourism development Our Galyang Beautiful Galyang

प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर...
08/03/2026

प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्नुभएको छ।
यस ऐतिहासिक जितपछि समर्थक, शुभेच्छुक तथा स्थानीयवासीको सहभागितामा बधाई, शुभकामना तथा धन्यवाद र्‍याली निकालिएको छ।

स्याङ्जा क्षेत्र नं. २ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झविलाल डुम्रे वि...
08/03/2026

स्याङ्जा क्षेत्र नं. २ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झविलाल डुम्रे विजयी हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।।

साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गरेसंगै अब कम्पनीलाई धितोपत्र बोर्डमा सार्वजनिक शेयर निष्कासन (आईपीओ) को ...
12/01/2026

साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गरेसंगै अब कम्पनीलाई धितोपत्र बोर्डमा सार्वजनिक शेयर निष्कासन (आईपीओ) को लागि आवेदन दिन बाटो खुलेको हो ।

प्रभु ग्रुप्सको लगानीमा केवलकार निर्माण तथा पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यले स्थापित प्रभु केवलकार एण्ड ट....

09/09/2025

📢 गल्याङका युवाहरूलाई आह्वान

आज मंगलबार, भदौ २४ गते बिहान ८ बजे नयाँबजारमा GenZ–GenY आन्दोलन सम्बन्धी महत्वपूर्ण छलफल आयोजना गरिएको छ।
यो आन्दोलन पूर्णतया स्वाधीन युवाद्वारा सञ्चालन हुने भएकाले, सबैको उपस्थितिले नै हाम्रो आवाजलाई सबल र प्रभावकारी बनाउनेछ।

👉 कृपया सबै साथीहरू समयमै उपस्थित हुनुहोस्।
👉 आफ्नो विचार र सुझाव लिएर आउनुहोस्।
👉 अनुशासित, शान्तिपूर्ण र एकताबद्ध भएर सहभागिता जनाऔं।

📍 स्थान: नयाँबजार, गल्याङ
🕗 समय: आज बिहान ८ बजे
📅 मिति: मंगलबार, भदौ २४

PS: यो आन्दोलन पूर्णतया स्वतन्त्र भएकाले कुनै स्वार्थ लिएर नआउनुहोला।

हाम्रै नेता निकम्मा भए पछि कस्को के लाग्छ र? खोई हाम्रा जनप्रतिनिधि ज्युहरुले बिरोध गरेको खोई साम्सदहरुले नेपालि भासा जो...
24/08/2025

हाम्रै नेता निकम्मा भए पछि कस्को के लाग्छ र? खोई हाम्रा जनप्रतिनिधि ज्युहरुले बिरोध गरेको खोई साम्सदहरुले नेपालि भासा जोगाउन लागेको सबै मिलेर खाएका छन् हिजो राजा फाले एकता र रास्टृयता बेचे, हिन्दु रास्ट्र हटाए धर्म र सस्कार बेचे, आज ईम्बोस नम्बरका नाममा अङ्ग्रेजी भासा लादिदैछ नेपालि भासा सस्कार र पहिचान बेच्दैछन पस्चिमा दलाललाई । हाम्रै नेता गुलाम भए हामिले जति बिरोध गरेपनि यिनिहरुले देश त बेचेरै छोड्ने भए । बिरोध गरौ । भबिस्यमा सन्ततिलाई हस्तान्तरण गर्न सक्ने भनेको हाम्रो भासा सस्कृति पहिचान हो । यदि धर्म भासा सस्कृति राष्ट्रियता जोगाउन सकेनौ भने सन्ततिले हामिलाई धिक्कार्नेछन । भासा र पहिचान जोगाउन लागौ ।

Gagan Thapa Keshav Raj Bashyal Nainsing Mahar

गल्याङ–३, लल्याङमा आयोजित सेभेन्जर्स कप 2082 क्रिकेट प्रतियोगिताको भव्य उद्घाटन आज सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन...
22/07/2025

गल्याङ–३, लल्याङमा आयोजित सेभेन्जर्स कप 2082 क्रिकेट प्रतियोगिताको भव्य उद्घाटन आज सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिका रूपमा गल्याङ नगरपालिका–३ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई उपस्थित थिए।

उद्घाटन समारोहमा वडाध्यक्ष भट्टराईले युवाहरूलाई खेलकुदमा सक्रिय बनाउँदै सामाजिक सद्भाव र अनुशासन प्रवर्द्धन गर्न यस्ता प्रतियोगिताहरू महत्वपूर्ण रहेको बताएका थिए। उनले गल्याङ क्षेत्रलाई खेलकुदमैत्री बनाउने दिशामा यस्ता प्रयास प्रशंसनीय रहेको उल्लेख गरे।

प्रतियोगिताको उद्घाटन खेलमा गल्याङ भेटेरेन्स (४० वर्षमाथिका अनुभवी खेलाडीहरू) र गल्याङ–११ (U-16 मिश्रित टोली) बीच ऐतिहासिक खेल भयो। अनुभव र ऊर्जा बीचको भिडन्तमा गल्याङ–११ ले भेटेरेन्सलाई ९० रनले पराजित गर्दै युवा जोशको छाप छाड्न सफल भयो। यो खेलले ‘Age is just a number’ भन्ने भनाइलाई बलियो सन्देश दिएको थियो।

त्यसपछि भएको दोस्रो खेलमा राम्दीले निसर्दीलाई पराजित गर्‍यो। राम्दीका निसान थापा ले अविस्मरणीय प्रदर्शन गर्दै ८९ रनको योगदान र १ विकेट लिएर म्यान अफ द म्याच बने।

तेस्रो खेलमा इस्लामपुरले गौमुखलाई ९९ रनको फराकिलो अन्तरले हरायो। यस खेलमा इस्लामपुरका वाकार अलीले मात्र २८ बलमै १०८ रनको विस्फोटक इनिङ्स खेले, जुन हालसम्म प्रतियोगिताकै सर्वश्रेष्ठ व्यक्तिगत प्रदर्शन हो।

सेभेन्जर्स कप 2082 मा गल्याङ क्षेत्रका विभिन्न स्थानबाट सहभागिता जनाएका टिमहरूले प्रतिस्पर्धात्मक खेलमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिइरहेका छन्।

09/07/2025

असार २५, बिहान ६:३५ बजे
स्याङ्जा जिल्ला स्थित आधिँखोलामा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अपनाईराखौँ। बाढी सम्बन्धी थप जानकारीका लागि विभागको आधिकारिक फेसबुक तथा एक्स (ट्विटर) पेज “नेपाल बाढी सूचना” फलो गर्नुहोस।
जल तथा मौसम विज्ञान विभाग

गल्याङ बहुमुखी क्याम्पसको संचालक समितिको चयन प्रकृया कानुन बमोजिम नभएको भन्दै परेको रिट उपर उच्च अदालत पोखराले अन्तिम फै...
27/03/2025

गल्याङ बहुमुखी क्याम्पसको संचालक समितिको चयन प्रकृया कानुन बमोजिम नभएको भन्दै परेको रिट उपर उच्च अदालत पोखराले अन्तिम फैसला नहुदाँ सम्म नयाँ निर्वाचित समितिलाई कार्य नगर्न र नगराउन हिजो अन्तरिम आदेश जारी गरेको छ ।https://bishwasamachar.com/2025/03/27/%e0%a4%97%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%99-%e0%a4%ac%e0%a4

गल्याङ बहुमुखी क्याम्पसको संचालक समितिको चयन प्रकृया कानुन बमोजिम नभएको भन्दै परेको रिट उपर उच्च अदालत पोखराले ....

पुँजी नभएका तर उद्यमीशिलता गर्ने चाहाना भएका युवाहरूका लागि नेपाल जेसीजले आयोजना गर्न लागेको एक्स्पो महत्वपूर्ण प्लाटफर्...
18/03/2025

पुँजी नभएका तर उद्यमीशिलता गर्ने चाहाना भएका युवाहरूका लागि नेपाल जेसीजले आयोजना गर्न लागेको एक्स्पो महत्वपूर्ण प्लाटफर्म हुने नेपाल जेसीज वर्ष २०२५ राष्ट्रिय अध्यक्ष रजनी थापाले बताउनु भयो ।https://bishwasamachar.com/2025/03/18/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2

नेपाल जेसीजले चितवनमा बिजनेश एक्स्पो गर्ने भएको छ। भरतपुर महानगरपालिकाको नारायणी नदीको तटमा नेपाल जेसीजले यहि .....

Wow Nepali Pickles
21/08/2024

Wow Nepali Pickles

https://bishwasamachar.com/2024/08/11/
11/08/2024

https://bishwasamachar.com/2024/08/11/

बुटवल पावर कम्पनीले ग्रामिण बिद्युतिकरणमा बिद्युत महसुलमा भारी मुल्य बृद्धि गरे पछी भएको प्रभावित क्षेत्रका जन...

Address

Gandaki
Syangja
00977

Alerts

Be the first to know and let us send you an email when Our Galyang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Our Galyang:

Share