Shree Nava Jyoti Youth Club,Garangdi Rip-5,Syangja

Shree Nava Jyoti Youth Club,Garangdi Rip-5,Syangja "कला,भाषा, संस्कृति हाम्रो शान, नवज्योति युथ क्लबको पहिचान "

धन्यवाद।यस पेजमा प्रवेश गरिदिनु भएकोमा।
"कला,भाषा,संस्कृति,गौरव हाम्रो शान
नवज्योति युथ क्लबको पहिचान "।
यस पेज स्थापना गर्नु उदेश्य भनेको गाउँमा रहेका युवा शक्तिको कला,संस्कृतिको जगेर्ना गर्नु।
कृपया हाम्रो यस पेजलाई माया गरिदिनु होला।

💐💐हार्दिक श्रद्धाञ्जली💐💐
19/11/2024

💐💐हार्दिक श्रद्धाञ्जली💐💐

🎉🎉🎉||हार्दिक शुभकामना||🎉🎉🎉 यसै श्री नवज्योति युथ क्लबका सक्रिय सदस्य विवेक राना ज्युलाई वैवाहिक जिवनको हार्दिक मंगलमय शु...
14/10/2024

🎉🎉🎉||हार्दिक शुभकामना||🎉🎉🎉
यसै श्री नवज्योति युथ क्लबका सक्रिय सदस्य विवेक राना ज्युलाई वैवाहिक जिवनको हार्दिक मंगलमय शुभकामना दिन चाहान्छौ।जीवनको यो खुड्किलोले दुवैलाई सफलताको शिखरसम्म पुऱ्याओस् । नवज्योति परिवार तपाईंहरूको यो खुसीमा बराबर उत्साहित छ । जीवन खुसीमय बितोस्, शुभकामना !

मनोकावती मन्दिरमा आजको पुजा।😍
11/10/2024

मनोकावती मन्दिरमा आजको पुजा।😍

||हार्दिक श्रद्धाञ्जली||
06/10/2024

||हार्दिक श्रद्धाञ्जली||

17/09/2024

हार्दिक बधाई तथा शुभकामना।👏👏🎉🎉🎉🎉

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना ।
06/09/2024

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना ।

😢😢|| हार्दिक श्रद्धाञ्जली ||😢😢यसै गल्याङ नगरपालिका-२ दिशा टोल निवासी बलमाया थापा ज्युको यहि मिति २०८१/०४/२७ गतेको दिन भए...
17/08/2024

😢😢|| हार्दिक श्रद्धाञ्जली ||😢😢

यसै गल्याङ नगरपालिका-२ दिशा टोल निवासी बलमाया थापा ज्युको यहि मिति २०८१/०४/२७ गतेको दिन भएको असामयिक निधनले हामी सम्पुर्ण क्लब परिवार अत्यन्तै शोकित र मर्माहित भएका छौ।दु:खको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।साथै शोकसन्तप्त परिवारजनमा गहिरो सहानुभूति प्रकट गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ।
-श्री नवज्योती युथ क्लब
ग.न.पा-२, गराङ्दी रिप

🎉🎉🎉||हार्दिक शुभकामना||🎉🎉🎉 यसै श्री नवज्योति युथ क्लबका सक्रिय सदस्य रचित थापा र सक्रिय सदस्य प्रिन्सी थापालाई  वैवाहिक ...
14/07/2024

🎉🎉🎉||हार्दिक शुभकामना||🎉🎉🎉 यसै श्री नवज्योति युथ क्लबका सक्रिय सदस्य रचित थापा र सक्रिय सदस्य प्रिन्सी थापालाई वैवाहिक जिवनको हार्दिक मंगलमय शुभकामना दिन चाहान्छौ।जीवनको यो खुड्किलोले दुवैलाई सफलताको शिखरसम्म पुऱ्याओस् । नवज्योति परिवार तपाईंहरूको यो खुसीमा बराबर उत्साहित छ । जीवन खुसीमय बितोस्, शुभकामना !

🎉|| हार्दिक बधाई तथा शुभकामना ||🎉आज मिति २०८१/०३/२८ गते यसै श्री नवज्योति युथ क्लबका सक्रिय सदस्य सुशील थापा ज्युलाई वैव...
12/07/2024

🎉|| हार्दिक बधाई तथा शुभकामना ||🎉
आज मिति २०८१/०३/२८ गते यसै श्री नवज्योति युथ क्लबका सक्रिय सदस्य सुशील थापा ज्युलाई वैवाहिक जिवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।💜💜

🎉🎉🎉||हार्दिक शुभकामना||🎉🎉🎉मिति २०८१/०३/२४ गतेका दिन यसै श्री नवज्योति युथ क्लबका सचीव आकाश थापा र भुतपुर्व सक्रिय सदस्य ...
09/07/2024

🎉🎉🎉||हार्दिक शुभकामना||🎉🎉🎉
मिति २०८१/०३/२४ गतेका दिन यसै श्री नवज्योति युथ क्लबका सचीव आकाश थापा र भुतपुर्व सक्रिय सदस्य बिनिता थापालाई वैवाहिक जिवनको हार्दिक शुभकामना दिन चाहान्छौ।जीवनको यो खुड्किलोले दुवैलाई सफलताको शिखरसम्म पुऱ्याओस् । नवज्योति परिवार तपाईंहरूको यो खुसीमा बराबर उत्साहित छ । जीवन खुसीमय बितोस्, शुभकामना !

😢😢|| हार्दिक श्रद्धाञ्जली ||😢😢यसै गल्याङ नगरपालिका-२ शिरानघर टोल निवासी श्री मिन बहादुर थापा ज्युको यहि मिति २०८१/०३/१३ ...
28/06/2024

😢😢|| हार्दिक श्रद्धाञ्जली ||😢😢

यसै गल्याङ नगरपालिका-२ शिरानघर टोल निवासी श्री मिन बहादुर थापा ज्युको यहि मिति २०८१/०३/१३ गते बिहिवारको दिन भएको असामयिक निधनले हामी सम्पुर्ण क्लब परिवार अत्यन्तै शोकित र मर्माहित भएका छौ।दु:खको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।साथै शोकसन्तप्त परिवारजनमा गहिरो सहानुभूति प्रकट गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ।
-श्री नवज्योती युथ क्लब
ग.न.पा-२, गराङ्दी रिप

स्मरण रहोस सम्पुर्णमा❤️
23/05/2024

स्मरण रहोस सम्पुर्णमा❤️

सुन्ने गरिन्छ ३/४ दशक अघि यहा मेला लागथ्यो। विभिन्न स्थानबाट यहा किनमेल गर्नको लागि आउथिए।हरेक गाउबाट आफ्नै झाकी, रोधीहरु लिएर प्रस्त्तुति गर्नको लागि पुगेर दिनभरि रमाइलो गरि फेरि रोधि गाउदै घर फर्किन थिए।१ मोहोरको पनि मुल्यवान हुन्थियो।सेलरोटि,बटुक, तरुल जस्ता सरसामानहरुको व्यापार गरिन्थियो।बिस्तारै बिस्तरै मनिसहरु अधुनिकरण हुन थाले अनि त्यस्ता खाले क्रियाकलापहरु बिर्सिदै गए र अहिलेको समयमा हामीलाई एउटा कथा लाग्न थालिसक्यो।
यदि तपाईहरुअझै बिस्तृत जानकर हुनुहुन्छ भने कृपया अवस्य कमेन्ट गर्नु होला।
जानकारीको लागि सबैजना एक फेरा पढौ र शेयर पनि गरौ ताकि अरुलाई पनि जानकारी होस।

|| हार्दिक बधाई तथा शुभकामना ||आज मिति २०८१/०१/१३ गते यसै श्री नवज्योति युथ क्लबका सक्रिय सदस्य गौतम थापा ज्युलाई वैवाहि...
26/04/2024

|| हार्दिक बधाई तथा शुभकामना ||
आज मिति २०८१/०१/१३ गते यसै श्री नवज्योति युथ क्लबका सक्रिय सदस्य गौतम थापा ज्युलाई वैवाहिक जिवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।💜💜

🎉🎉|| हार्दिक शुभकामना ।।🎉🎉यसै श्री नवज्योति युथ क्लबका भुतपुर्व सक्रिय सदस्य मेलिना थापा(प्रिया) ज्युलाई वैवाहिक जिवनको ...
22/04/2024

🎉🎉|| हार्दिक शुभकामना ।।🎉🎉
यसै श्री नवज्योति युथ क्लबका भुतपुर्व सक्रिय सदस्य मेलिना थापा(प्रिया) ज्युलाई वैवाहिक जिवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।यस क्लबको लागी पुराउनु भएको योगदान प्रती हामी आभारी प्रकट गर्न चाहान्छौ।यहाँहरुको वैवाहिक जीवन सफल र उज्ज्वल होस भन्ने कामना गर्दै सानो मायाको चिनो प्रदान गरेका छौ।😊😊

|| हार्दिक शुभकामना ।।यसै श्री नवज्योति युथ क्लबका भुतपुर्व सक्रिय सदस्य तिर्थ राना ज्युलाई वैवाहिक जिवनको हार्दिक मंगलम...
18/04/2024

|| हार्दिक शुभकामना ।।
यसै श्री नवज्योति युथ क्लबका भुतपुर्व सक्रिय सदस्य तिर्थ राना ज्युलाई वैवाहिक जिवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।यस क्लबको लागी पुराउनु भएको योगदान प्रती हामी आभारी प्रकट गर्न चाहान्छौ।यहाँहरुको वैवाहिक जीवन सधै सफल र उज्ज्वल होस भन्ने कामना गर्दै सानो मायाको चिनो प्रदान गरेका छौ।

सम्पुर्ण नेपालीमा शुभकामना ।❤️
13/04/2024

सम्पुर्ण नेपालीमा शुभकामना ।❤️

😪😪😪||हार्दिक श्रद्धाञ्जली||😪😪😪यसै श्री नव ज्योती युथ क्लबका सक्रिय सदस्य युनिक राना मगरको हिजो मिति २०८०/१२/२७ गतेको दिन...
10/04/2024

😪😪😪||हार्दिक श्रद्धाञ्जली||😪😪😪
यसै श्री नव ज्योती युथ क्लबका सक्रिय सदस्य युनिक राना मगरको हिजो मिति २०८०/१२/२७ गतेको दिन माइकोन स्थित आधिखोला खोलामा डुबेर भएको अकल्पनीय निधनले हामी सम्पुर्ण क्लब परिवार अत्यन्तै शोकित र मर्माहित भएका छौ।दु:खको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।साथै शोकसन्तप्त परिवारजनमा गहिरो सहानुभूति प्रकट गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ।
-नवज्योति परिवार

सम्पुर्णमा शुभकामना।😊😊
24/03/2024

सम्पुर्णमा शुभकामना।😊😊

Address

Galyang-2, Garangdi Rip
Syangja
33800

Telephone

+9779841574529

Website

Alerts

Be the first to know and let us send you an email when Shree Nava Jyoti Youth Club,Garangdi Rip-5,Syangja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share