Shree Janapremi Sagarmatha Youth Club Galyang-2, Syangja

Shree Janapremi Sagarmatha Youth Club Galyang-2, Syangja Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Janapremi Sagarmatha Youth Club Galyang-2, Syangja, Nonprofit Organization, Galyang, Syangja.

जनै पूर्णिमा, क्वाँति खाने दिन तथा रक्षा बन्धनको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।🪔🎊
28/08/2026

जनै पूर्णिमा, क्वाँति खाने दिन तथा रक्षा बन्धनको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।🪔🎊

अहिले देश शोकमा छ। 🇳🇵🙏यो विपत्तिको घडीमा आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ।जय देश जय नेपाल 🇳🇵
27/08/2026

अहिले देश शोकमा छ। 🇳🇵🙏
यो विपत्तिको घडीमा आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ।
जय देश जय नेपाल 🇳🇵

यस श्री जनप्रेमी सगरमाथा युवा क्लबले क्लबको १० औं वार्षिकोत्सव तथा श्री पञ्चमीको पावन अवसरमा आयोजित क्लब स्तरीय पुरुष भल...
16/02/2026

यस श्री जनप्रेमी सगरमाथा युवा क्लबले क्लबको १० औं वार्षिकोत्सव तथा श्री पञ्चमीको पावन अवसरमा आयोजित क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम-२०८२ बाट आएको नाफा रकमबाट यसै खुसीलो गाउँ प्रवेश स्थानमा स्वागतम बोर्ड तथा गाउँको विभिन्न स्थानहरुमा बिजुली बत्ती जडानको कार्य सम्पन्न भएको छ। यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई यसै क्लवको तर्फबाट हार्दिक धन्यवाद प्रदान गर्न चाहन्छौ।
साथै गोरेटो बाटो निर्माण कार्य पनि हुँदै छ।

बिजुली बत्ती जडान भएको स्थानहरू:-
बर डाँडा टोल : १ ओटा
बजरे टोल : १ ओटा
डाँडा टोल : २ ओटा
खुसीलो टोल : १ ओटा
प्रतिक्षालय : १ ओटा
पाखापानी टोल : २ ओटा
चण्डीबारी टोल : १ ओटा
पाखरेक टोल : २ ओटा
गिरिङ्दी टोल : २ ओटा

विधागत पुरस्कार विजेताहरु।
01/02/2026

विधागत पुरस्कार विजेताहरु।

थप समापन झलकहरु।
01/02/2026

थप समापन झलकहरु।

"खेलकुदमा एकता राष्ट्र विकासको आवश्यकता" भन्ने मुल नाराका साथ यस श्री जनप्रेमी सगरमाथा युवा क्लब द्वारा क्लबको १० औं वार...
01/02/2026

"खेलकुदमा एकता राष्ट्र विकासको आवश्यकता" भन्ने मुल नाराका साथ यस श्री जनप्रेमी सगरमाथा युवा क्लब द्वारा
क्लबको १० औं वार्षिकोत्सव तथा श्री पञ्चमीको पावन अवसरमा आयोजित क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम-२०८२ को मिति २०८२/१०/१७ गते को दिन गण्डकी प्रदेश सभा सदस्य माननीय श्री निर्मला थापा ज्यूको प्रमुख आतिथयतामा समापन समारोह सम्पन्न भएको छ। समापन समारोहका केही झलकहरु।

01/02/2026

Mix Song

01/02/2026

Shree Janapremi Sagarmatha Yuwa Club (Kauda Song)

30/01/2026

Match Update:(2082/10/16)

Match no.20
Nepal Tara vs Nayamill (Winner Nepal Tara)

Match no.21
Chowka vs Chapa (Winner Chapa)

Match no.22
Garangdi Reep vs Tindobate Reep (Winner Tindobate Reep)

Match no.23
Mathillo Galyang vs Argidanda (Winner Argidanda)

Match no.24
Tolatung vs New Star Chapa (Winner Tolatung)

Match no.25 (Quarter Final)
Tindobate Reep vs Nepal Tara (Winner Nepal Tara)

Match no.26 (Quarter Final)
Tolatung vs Argidanda (Winner Tolatung)

"खेलकुदमा एकता राष्ट्र विकासको आवश्यकता" भन्ने मुल नाराका साथ यस श्री जनप्रेमी सगरमाथा युवा क्लब द्वारा क्लबको १० औं वार...
30/01/2026

"खेलकुदमा एकता राष्ट्र विकासको आवश्यकता" भन्ने मुल नाराका साथ यस श्री जनप्रेमी सगरमाथा युवा क्लब द्वारा
क्लबको १० औं वार्षिकोत्सव तथा श्री पञ्चमीको पावन अवसरमा आयोजित क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम-२०८२ लाई सभ्य तथा भव्यताका साथ सम्पन्न गर्नका लागि यसै गॉंउका श्री आरती श्रेष्ठ ज्यु हाल क्यानाडाबाट सहयोग स्वरूप रू ५,०५०/-प्रदान गर्नुभएकोमा यस क्लबको तर्फबाट मुरीमुरी धन्यवाद प्रकट गर्न चाहन्छौ।

Address

Galyang
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Shree Janapremi Sagarmatha Youth Club Galyang-2, Syangja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share