Laxmi Memorial CLRC

Laxmi Memorial CLRC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Laxmi Memorial CLRC, Non-Governmental Organization (NGO), Putali Bazar/1, Syangja.

शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम।।
26/09/2025

शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम।।

01/09/2022
१५ औ पुस्तकालय दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना । पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं भन्ने नाराका...
31/08/2022

१५ औ पुस्तकालय दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना । पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं भन्ने नाराका साथ १५ औं पुस्तकालय दिवस मनाउँने सन्दर्भमा श्री लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, स्याङ्जाले मा.वि. (कक्षा ९ देखि १२) स्तरीय वर्तमान परिप्रेक्ष्यमा पुस्तकालयको सान्दर्भिकता विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा काजीमान हरिटिका मा.वि.का प्रवेश गोदार प्रथम, रोशनी आवासीय मा.वि.का परिवेष मरासिनी दोस्रो, सरस्वती मा.वि.का सविता शर्मा तृतीय र काजीमान हरिटिका मा.वि.का सुशान्त सापकोटाले सान्त्वना स्थान हासिल गरेका छन् ।

लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयमा नयँ संचालक समिति चयन तथा पदस्थापना कार्यक्रमका केही झलकहरु
16/08/2022

लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयमा नयँ संचालक समिति चयन तथा पदस्थापना कार्यक्रमका केही झलकहरु

Address

Putali Bazar/1
Syangja
0097063

Website

Alerts

Be the first to know and let us send you an email when Laxmi Memorial CLRC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share