श्री गह्रौँ कालिका युवा क्लब चापाकोट न.पा. - १ मगरे स्याङ्जा

  • Home
  • Nepal
  • Syangja
  • श्री गह्रौँ कालिका युवा क्लब चापाकोट न.पा. - १ मगरे स्याङ्जा

श्री गह्रौँ कालिका युवा क्लब चापाकोट न.पा. - १ मगरे स्याङ्जा Our club is mainly focused on providing education and training to people in our community, to develo

💐💐बधाई तथा स-धन्यवाद ज्ञापन्💐💐श्री गह्रौँ कालिका युवा क्लब चापाकोट न.पा. - १ मगरे स्याङ्जा द्रारा आयोजित माघेसक्रान्ती- ...
22/01/2025

💐💐बधाई तथा स-धन्यवाद ज्ञापन्💐💐

श्री गह्रौँ कालिका युवा क्लब चापाकोट न.पा. - १ मगरे स्याङ्जा द्रारा आयोजित माघेसक्रान्ती- २०८१ क्लबको १२ स्थापना दिवस तथा ७औ बार्षिकोत्सब वडास्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता फानल खेल आयोजक (A)VS चापाकोट-१० बारिकुना छाप बिच भएको थियो भने,
@
बिजेता - बारिकुना छाप
उपबिजेता -आयोजना (A)
भएको थियो
कार्यक्रम मीन ब.राना ज्युको अध्यक्षता ,चापाकोट नगरपालिका प्रमुख देब ब.खाण(ईश्वर)ज्युको प्रमुख आतिथ्यता,चापाकोट न. वडा न.-१ अध्यक्ष भुपराज वस्तिको बिशिस्ट आतिथ्यता बिभिन सघ सस्था र पाटी प्रतिनिधिहरुको अथिथ्यता,तथा कार्यक्रम सफल बनाउन सहयो गर्नु हुने विशेष गरि आफ्नो कर्मभुमीमा रहेर पनि गाउँको सदैब माया गर्ने मनको धनी सहयोग दाताहरु कार्यक्रम सयोजक,सहयोगि साथिहरु क्लबका सल्लाहकार ज्युहरु,अग्रज ब्यतित्वहरु ,क्लबका सदस्य ज्युहरु प्रहरी प्रसासन,पत्रकार मित्र ईन्टरनेट सेवा प्रदान गर्नु हुने र सम्पुर्ण उपस्तित भगवान रुपि दर्शनहरुमा स धन्यवाद गर्दै संचालक युबराज थापामगर गर्नु हुँदै सु सम्पन्न गरिएको थियो/🙏🙏

💐माघेसक्रन्ती को अबसरपारि यस श्री गह्रौं  कालिका युबा क्लबको १२औ स्थापना दिबस तथा सातौँ वार्षिकोत्सव  खुल्ला वडा स्तरीय ...
21/01/2025

💐माघेसक्रन्ती को अबसरपारि यस श्री गह्रौं कालिका युबा क्लबको १२औ स्थापना दिबस तथा सातौँ वार्षिकोत्सव खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८१ लाई सव्य र भव्य बनाउनको लागी हारिनाश गाउपालिका-५कलवा गाईखर्क निवासी हाल रोजगार को शिलशिला मा मलेसिया रहनु भएको सहयोगी मनको धनी आदरणीय
Bharat Jung Gotame बाट नगद रु.२०००/- (दुई हजार )अक्षेरपी सहयोग हुन् आएको छ । सहयोगको लागि क्लबको तर्फदेखि उज्ज्वल भविष्य एवम् प्रगतिको कामना गर्दै हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौ ।

💐माघेसक्रन्ती को अबसरपारि यस श्री गह्रौं  कालिका युबा क्लबको १२औ स्थापना दिबस तथा सातौँ वार्षिकोत्सव  खुल्ला वडा स्तरीय ...
21/01/2025

💐माघेसक्रन्ती को अबसरपारि यस श्री गह्रौं कालिका युबा क्लबको १२औ स्थापना दिबस तथा सातौँ वार्षिकोत्सव खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८१ लाई सव्य र भव्य बनाउनको लागी चापाकोट -१ रोग्दिखोला निवासि हाल चापाकोट नगरपालिका रोजगार सेवा केन्द्रका सयोजक मनकारी व्यक्ति श्री प्रेम रेग्मी ज्यु बाट नगद रु.२१००/- (दुई हजार एक सय)अक्षेरपी सहयोग हुन् आएको छ । सहयोगको लागि क्लबको तर्फदेखि उज्ज्वल भविष्य एवम् प्रगतिको कामना गर्दै हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौ ।

१२स्थापना दिवस तथा ७ औ बार्षिकोत्सब खुल्ल वडास्तिय पुरुष भलिबल प्रतियोगितालाई सफल बनाउन रोग्दिठाटी सहकारी स. लि का सचिब ...
21/01/2025

१२स्थापना दिवस तथा ७ औ बार्षिकोत्सब खुल्ल वडास्तिय पुरुष भलिबल प्रतियोगितालाई सफल बनाउन रोग्दिठाटी सहकारी स. लि का सचिब श्री नारायण प्रसाद भन्डारी ज्युले रु.२००५/= सहयोग गर्नु भएकोमा स धन्यवाद ज्ञापन गर्दछौ/

१२स्थापना दिवस तथा ७ औ बार्षिकोत्सब खुल्ल वडास्तिय पुरुष भलिबल प्रतियोगितालाई सफल बनाउन रु ३०००/= सो सरह 24 hrs internet...
21/01/2025

१२स्थापना दिवस तथा ७ औ बार्षिकोत्सब खुल्ल वडास्तिय पुरुष भलिबल प्रतियोगितालाई सफल बनाउन रु ३०००/= सो सरह 24 hrs internet उपलब्ध गर्नु हुने श्री बिबेक तिवारी ज्युलाई स धन्यवाद ज्ञापन गर्दछौ/=

श्री गह्रौँ कालिका युवा क्लब चापाकोट न.पा. - १ मगरे स्याङ्जा को माघे सक्रान्ती विशेष खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता...
21/01/2025

श्री गह्रौँ कालिका युवा क्लब चापाकोट न.पा. - १ मगरे स्याङ्जा को माघे सक्रान्ती विशेष खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता फाइनल खेल तथा समापन्न समारोहमा चापाकोट नगरपालिका नगर प्रमुख ईश्वर खाण आउनु हुने हुँदै सबैजना बुबा, आमा,दाजुभाइ दिदिबहिनीमा स्थानीय सास्कृतिक कार्यक्रम पनि हुने भएकोले यहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ

श्री गह्रौँ कालिका युवा क्लब चापाकोट न.पा. - १ मगरे स्याङ्जा द्रारा आयोजित भलिबल प्रतियोगिता खेलका क्लिकहरु २०८१
21/01/2025

श्री गह्रौँ कालिका युवा क्लब चापाकोट न.पा. - १ मगरे स्याङ्जा द्रारा आयोजित भलिबल प्रतियोगिता खेलका क्लिकहरु २०८१

श्री गह्रौँ कालिका युवा क्लब चापाकोट न.पा. - १ मगरे स्याङ्जा क्लबको १२ स्थापना दिवस तथा ७औ बार्षिकोत्सब माघे सक्रान्ती व...
17/01/2025

श्री गह्रौँ कालिका युवा क्लब चापाकोट न.पा. - १ मगरे स्याङ्जा क्लबको १२ स्थापना दिवस तथा ७औ बार्षिकोत्सब माघे सक्रान्ती विशेष भएकोआजको भलिबल प्रतियोगिता- जगतभन्ज्याङ्ग युवा क्लब vs आयोजक टिम(B )
,सन्जिबनी युवा क्लब vs आयोजक (निलो),
समासेवा युवा क्लब vsआयोजक(रातो) भएकोमा थियो भने
बिजेतामा-
जगतभन्ज्यङ्ग युवा क्लब
सन्जिबनी युवा क्लब
समाजसेवा युवा क्लब बिजेता टिमलाई बधाई 💐💐

माघेसक्रान्ती २०८१ खेल जारी आज चौधौं दिन समापन समारोह ६ गते आइतबार
17/01/2025

माघेसक्रान्ती २०८१ खेल जारी आज चौधौं दिन समापन समारोह ६ गते आइतबार

Address

Chapakot/1 Magare
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when श्री गह्रौँ कालिका युवा क्लब चापाकोट न.पा. - १ मगरे स्याङ्जा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share