28/02/2026
📍 सुर्खेत: 2 हामीले दुई जना ऊर्जाशील युवा उम्मेदवारहरूसँग भेट्यौ। एक स्वतन्त्र उम्मेदवार Krishna Khatri र अर्का गतिशील लोकतान्त्रिक पार्टी बाट Pawan Thapa ।
हाम्रो क्षेत्रका युवाहरू नेतृत्वमा अघि बढिरहेको देख्दा साँच्चिकै प्रेरणा मिल्यो। दृष्टि, साहस र प्रतिबद्धता भएका युवाहरू अब जिम्मेवारी लिन तयार छन्।
यो निर्वाचन केवल पार्टीको विषय होइन — यो देशको भविष्यको विषय हो।
यदि हामी साँच्चै परिवर्तन, जवाफदेहिता, नयाँ सोच र निर्भीक नेतृत्व चाहन्छौं भने, हामीले युवालाई साथ दिनैपर्छ।
आजका चुनौतीहरू — बेरोजगारी, विदेश पलायन, विकासको अभाव — युवाले प्रत्यक्ष भोगिरहेका छन्। त्यसैले समाधान पनि उनीहरूबाटै आउन सक्छ।
🗳️ यसपटक बानीले होइन, भविष्य सोचेर मतदान गरौं।
ऊर्जाका लागि मतदान गरौं।
जिम्मेवारीका लागि मतदान गरौं।
भविष्यका लागि मतदान गरौं।
सुर्खेत–२ लाई नयाँ सोच चाहिएको छ। नेपाललाई नयाँ नेतृत्व चाहिएको छ।
📍 Surkhet–2
Today we met two energetic youth candidates — one independent and one representing the Gatishil Loktantrik Party.
It was inspiring to see young leaders stepping forward with vision, courage, and commitment for our constituency.
This election is not just about parties — it is about the future of our country.
If we truly want change, accountability, fresh ideas, and fearless leadership, we must support the youth.
Young leaders understand today’s challenges — unemployment, migration, development gaps — because they are living it with us.
🗳️ This time, let’s not vote out of habit.
Let’s vote for energy.
Let’s vote for responsibility.
Let’s vote for the future.
Surkhet–2 deserves new thinking. Nepal deserves new leadership.