Birendranagar Junior Jaycees

Birendranagar Junior Jaycees Mission: To provide leadership development opportunities that empower young people to create positive change.

Vision: To be the foremost global network of young leaders.

वीरेन्द्रनगर जुनियर जेसिजका उपाध्यक्ष मनोज  उपाध्याय ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। 🎂🎉तपाईंको जीवनमा सुख, शा...
29/08/2026

वीरेन्द्रनगर जुनियर जेसिजका उपाध्यक्ष मनोज उपाध्याय ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। 🎂🎉

तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सफलताले सधैं साथ दिओस्।

🍀 परिवर्तन आजैबाट सुरु गरौँ! 🍀KS Foundation  र Birendranagar Junior Jaycees को आयोजनमा यस प्रज्ञा पाठशालामा सफलतापूर्वक ...
17/08/2026

🍀 परिवर्तन आजैबाट सुरु गरौँ! 🍀
KS Foundation र Birendranagar Junior Jaycees को आयोजनमा यस प्रज्ञा पाठशालामा सफलतापूर्वक जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रम, वृक्षारोपण अभियान तथा Eco Club गठन सम्पन्न गरिएको छ। 🌱
विद्यालय परिवार, शिक्षक तथा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता र सहयोगका लागि हार्दिक धन्यवाद। 🙏
साना प्रयासहरूले नै ठूलो परिवर्तन ल्याउँछन्। आउनुहोस्, सबै एकजुट भएर हरित र दिगो भविष्य निर्माण गरौँ। 🌍💚
🍀🌱

🍀 परिवर्तन आजैबाट सुरु गरौँ! 🍀KS Foundation  र Birendranagar Junior Jaycees को आयोजनमा यस Nobel Academy Surkhet मा  सफलत...
17/08/2026

🍀 परिवर्तन आजैबाट सुरु गरौँ! 🍀
KS Foundation र Birendranagar Junior Jaycees को आयोजनमा यस Nobel Academy Surkhet मा सफलतापूर्वक जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रम, वृक्षारोपण अभियान तथा Eco Club गठन सम्पन्न गरिएको छ। 🌱
विद्यालय परिवार, शिक्षक तथा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता र सहयोगका लागि हार्दिक धन्यवाद। 🙏
साना प्रयासहरूले नै ठूलो परिवर्तन ल्याउँछन्। आउनुहोस्, सबै एकजुट भएर हरित र दिगो भविष्य निर्माण गरौँ। 🌍💚
🍀🌱

🌱 हरित वीरेन्द्रनगर अभियानको दोस्रो दिन  : आज डिभिजन वन कार्यालय, Surkhet र Birendranagar Junior Jaycees को समन्वयमा वीर...
14/06/2026

🌱 हरित वीरेन्द्रनगर अभियानको दोस्रो दिन :
आज डिभिजन वन कार्यालय, Surkhet र Birendranagar Junior Jaycees को समन्वयमा वीरेन्द्रनगर–१ रेडियो नेपाल देखि आमाको भान्सा घर सम्म वृक्ष पुनःरोपण तथा गोडमेल कार्यक्रमको शुभारम्भ गरिएको छ। 🍀
यो अभियान पूरै महिनाभर निरन्तर सञ्चालन हुनेछ। वृक्ष संरक्षण, गोडमेल तथा हरियाली प्रवर्द्धनका गतिविधिहरू आगामी दिनहरूमा पनि जारी रहनेछन्। 🌿
यस अभियानलाई सफल बनाउन आगामी दिनहरूमा पनि सम्पूर्ण सरोकारवाला निकाय, युवा, विद्यार्थी तथा नगरवासीहरूको साथ, सहयोग र सक्रिय सहभागिताको अपेक्षा गरेका छौँ। 🙏
वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि सुरु गरिएको यस अभियानमा सहयोग तथा सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद। 🙏
हरियाली बढाऔँ, वातावरण जोगाऔँ! 🌍💚
🌱🍀

🌱 हरित वीरेन्द्रनगर अभियानको सुरुवात! 🌱आज Division Ban Office, Surkhet र Birendranagar Junior Jaycees को समन्वयमा वीरेन्...
13/06/2026

🌱 हरित वीरेन्द्रनगर अभियानको सुरुवात! 🌱
आज Division Ban Office, Surkhet र Birendranagar Junior Jaycees को समन्वयमा वीरेन्द्रनगर–१ टेम्पोपार्कदेखि रेडियो नेपालसम्म वृक्ष पुनःरोपण तथा गोडमेल कार्यक्रमको शुभारम्भ गरिएको छ। 🍀
यो अभियान पूरै महिनाभर निरन्तर सञ्चालन हुनेछ। वृक्ष संरक्षण, गोडमेल तथा हरियाली प्रवर्द्धनका गतिविधिहरू आगामी दिनहरूमा पनि जारी रहनेछन्। 🌿
यस अभियानलाई सफल बनाउन आगामी दिनहरूमा पनि सम्पूर्ण सरोकारवाला निकाय, युवा, विद्यार्थी तथा नगरवासीहरूको साथ, सहयोग र सक्रिय सहभागिताको अपेक्षा गरेका छौँ। 🙏
वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि सुरु गरिएको यस अभियानमा सहयोग तथा सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद। 🙏
हरियाली बढाऔँ, वातावरण जोगाऔँ! 🌍💚
🌱🍀

🍀 परिवर्तन आजैबाट सुरु गरौँ! 🍀KS Foundation  र Birendranagar Junior Jaycees को आयोजनामा आज डी भी  निकेतन  मा सफलतापूर्वक...
12/06/2026

🍀 परिवर्तन आजैबाट सुरु गरौँ! 🍀
KS Foundation र Birendranagar Junior Jaycees को आयोजनामा आज डी भी निकेतन मा सफलतापूर्वक जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रम, वृक्षारोपण अभियान तथा Eco Club गठन सम्पन्न गरिएको छ। 🌱
विद्यालय परिवार, शिक्षक तथा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता र सहयोगका लागि हार्दिक धन्यवाद। 🙏
साना प्रयासहरूले नै ठूलो परिवर्तन ल्याउँछन्। आउनुहोस्, सबै एकजुट भएर हरित र दिगो भविष्य निर्माण गरौँ। 🌍💚
🍀🌱

वीरेन्द्रनगर जुनियर जेसिजका उपाध्यक्ष ओम न्यौपाने ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। 🎂🎉तपाईंको जीवनमा सुख, शान्त...
11/06/2026

वीरेन्द्रनगर जुनियर जेसिजका उपाध्यक्ष ओम न्यौपाने ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। 🎂🎉

तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सफलताले सधैं साथ दिओस्।

🍀 परिवर्तन आजैबाट सुरु गरौँ! 🍀KS Foundation  र Birendranagar Junior Jaycees को आयोजनामा आज Harvest-moon Secondary School...
10/06/2026

🍀 परिवर्तन आजैबाट सुरु गरौँ! 🍀
KS Foundation र Birendranagar Junior Jaycees को आयोजनामा आज Harvest-moon Secondary School मा सफलतापूर्वक जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रम, वृक्षारोपण अभियान तथा Eco Club गठन सम्पन्न गरिएको छ। 🌱
विद्यालय परिवार, शिक्षक तथा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता र सहयोगका लागि हार्दिक धन्यवाद। 🙏
साना प्रयासहरूले नै ठूलो परिवर्तन ल्याउँछन्। आउनुहोस्, सबै एकजुट भएर हरित र दिगो भविष्य निर्माण गरौँ। 🌍💚
🍀🌱

समुदाय सेवा र वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता देखाउँदै Trash Collection Race – दोस्रो संस्करणमा सशस्त्र प्रहरी बल...
09/06/2026

समुदाय सेवा र वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता देखाउँदै Trash Collection Race – दोस्रो संस्करणमा सशस्त्र प्रहरी बल नेपालको उत्साहजनक सहभागिता।

Trash Collection Race – दोस्रो संस्करणमा South Asian Scholars Academy का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता। स्वच्छ वाता...
08/06/2026

Trash Collection Race – दोस्रो संस्करणमा South Asian Scholars Academy का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता। स्वच्छ वातावरण निर्माण र सामाजिक उत्तरदायित्वप्रति विद्यालयको प्रतिबद्धता विद्यार्थीहरूको सक्रिय सहभागितामार्फत झल्किएको छ।

Address

Birendranagar
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Birendranagar Junior Jaycees posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share