बराहताल गाउँपालिका कुनाथरी , सुर्खेत

  • Home
  • Nepal
  • Surkhet
  • बराहताल गाउँपालिका कुनाथरी , सुर्खेत

बराहताल गाउँपालिका कुनाथरी ,  सुर्खेत बराहताल गाउँपालिका , सुर्खेत

योजना सम्झौता गर्ने सम्बन्धमा ।।।
05/05/2026

योजना सम्झौता गर्ने सम्बन्धमा ।।।

LACC परियोजनको अन्तिम नतिजा प्रकाशन  गरियको  सम्बन्धमा  ।।।
30/04/2026

LACC परियोजनको अन्तिम नतिजा प्रकाशन गरियको सम्बन्धमा ।।।

सतर्कताका लागि अनुरोध ।
29/04/2026

सतर्कताका लागि अनुरोध ।

प्रदेश ससर्त अनुदानका योजना सिफारिस गर्ने सम्बन्धमा ।।।सूचना प्रविधि शाखाबराहताल गाउँपालिका सुर्खेत ।Website: www.baraha...
28/04/2026

प्रदेश ससर्त अनुदानका योजना सिफारिस गर्ने सम्बन्धमा ।।।

सूचना प्रविधि शाखा
बराहताल गाउँपालिका सुर्खेत ।
Website: www.barahatalmun.gov.np
Email: [email protected]
Email: [email protected]
facebookpage: बराहताल गाउँपालिका कुनाथरी, सुर्खेत l

आधारभुत र माध्यामिक तहमा विषयगत शिक्षक ब्यवस्थापन सम्बन्धि सुचना ।।।सूचना प्रविधि शाखाबराहताल गाउँपालिका सुर्खेत ।Websit...
28/04/2026

आधारभुत र माध्यामिक तहमा विषयगत शिक्षक ब्यवस्थापन सम्बन्धि सुचना ।।।

सूचना प्रविधि शाखा
बराहताल गाउँपालिका सुर्खेत ।
Website: www.barahatalmun.gov.np
Email: [email protected]
Email: [email protected]
facebookpage: बराहताल गाउँपालिका कुनाथरी, सुर्खेत l

निशुल्क अपाङ्गता जाँच तथा अपाङ्गता परिचयपत्र बितरण कार्यक्रम संशोधन गरियको सबन्धी सुचना ।।।सूचना प्रविधि शाखाबराहताल गाउ...
28/04/2026

निशुल्क अपाङ्गता जाँच तथा अपाङ्गता परिचयपत्र बितरण कार्यक्रम संशोधन गरियको सबन्धी सुचना ।।।

सूचना प्रविधि शाखा
बराहताल गाउँपालिका सुर्खेत ।
Website: www.barahatalmun.gov.np
Email: [email protected]
Email: [email protected]
facebookpage: बराहताल गाउँपालिका कुनाथरी, सुर्खेत l

सिलबन्दी कोटेशन आह्वान गरियको सम्बन्धी सुचना ।।।सूचना प्रविधि शाखाबराहताल गाउँपालिका सुर्खेत ।Website: www.barahatalmun....
28/04/2026

सिलबन्दी कोटेशन आह्वान गरियको सम्बन्धी सुचना ।।।

सूचना प्रविधि शाखा
बराहताल गाउँपालिका सुर्खेत ।
Website: www.barahatalmun.gov.np
Email: [email protected]
Email: [email protected]
facebookpage: बराहताल गाउँपालिका कुनाथरी, सुर्खेत l

मिति २०८३/०१/०८ गते देखि १२ सम्म बराहताल गाउँपालिका कुनाथरी ,  सुर्खेत परिवार लाई बिध्यालय दिवा खाजा ब्यबस्थापन को लागि ...
27/04/2026

मिति २०८३/०१/०८ गते देखि १२ सम्म बराहताल गाउँपालिका कुनाथरी , सुर्खेत परिवार लाई बिध्यालय दिवा खाजा ब्यबस्थापन को लागि सिकाइ आदन प्रदान कार्यक्रम अन्तरगत जुम्ला जिल्लाको तातोपानी गाउपालिका र चन्दनाथ नगरपालिकाको भ्रमण गरि बिध्यालयमा नै कसरी सहकारी मार्फत दिवा खाजा मेनु अनुसार सहज र सरल बिधिबाट पुर्याउन सकिन्छ भनी सिक्ने महत्वपुर्ण अवसर प्रदान गर्नुभयको मा तातोपानी गाउपालिका परिवार र चन्दनाथ नगरपालिका परिवार लाई विशेष धन्यवाद ब्यक्त गर्दछौ ।

भ्रमणको क्रममा गाउपालिका परिवार लाई न्यानो आतिथ्यता प्रदान गर्नुहुने तातोपानी गाउपालिका अध्यक्ष,उपाध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत र चन्दनाथ नगरपालिका मेयर,उपमेयर, प्रमुख प्रशासकिय अधिकृत साथै जुम्ला जिल्लामा कार्यरत बिश्वखाध्य कार्यक्रम संयोजक र कार्यक्रम को अवसर प्रदान गर्ने बिश्वखाद्य कार्यक्रम बराहताल संयोजक तिलक शर्मा सर लाई पनि विशेष धन्यवाद दिन चाहान्छौ ।

भ्रमणका क्रममा प्राप्त सिकाइ उपलब्धी लाई बराहताल गाउपालिकामा सस्थागत रुपमा लागू गर्न यहाहरु सम्पुर्णको साथ र सहयोगको अपेक्षा गर्दछौ ।।।

LACC परियोजनाको छोटो सुचिको नतिजा प्रकाशन गरियको सम्बन्धमा ।।।सूचना प्रविधि शाखाबराहताल गाउँपालिका सुर्खेत ।Website: www...
27/04/2026

LACC परियोजनाको छोटो सुचिको नतिजा प्रकाशन गरियको सम्बन्धमा ।।।

सूचना प्रविधि शाखा
बराहताल गाउँपालिका सुर्खेत ।
Website: www.barahatalmun.gov.np
Email: [email protected]
Email: [email protected]
facebookpage: बराहताल गाउँपालिका कुनाथरी, सुर्खेत l

निशुल्क अपाङ्गता जाँच तथा अपाङ्गता परिचयपत्र बितरण कार्यक्रम सबन्धी सुचना ।।।
23/04/2026

निशुल्क अपाङ्गता जाँच तथा अपाङ्गता परिचयपत्र बितरण कार्यक्रम सबन्धी सुचना ।।।

Address

Barahatal Surkhet
Surkhet

Alerts

Be the first to know and let us send you an email when बराहताल गाउँपालिका कुनाथरी , सुर्खेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share