हाम्रो कर्णाली

हाम्रो कर्णाली Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो कर्णाली, Community Organization, Surkhet.

29/04/2026
कर्णाली प्रदेशको ,चौकुने गाउँपालिका–९ सुनाकाँडामा रहेको सूर्य तारा सिमेन्ट उद्योगकाे काम अघि बढेको छ। अब करिब १० दिनभित्...
16/04/2026

कर्णाली प्रदेशको ,चौकुने गाउँपालिका–९ सुनाकाँडामा रहेको सूर्य तारा सिमेन्ट उद्योगकाे काम अघि बढेको छ। अब करिब १० दिनभित्र भौतिक संरचना निर्माण सुरु हुने तयारी गरिएको छ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र बाँकेबाट कर्णाली सार्ने तयारी भएको छ। आज सुर्खेतको पञ्चपुरी नगरपालिका–८, दुलालथाईमा ...
15/04/2026

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र बाँकेबाट कर्णाली सार्ने तयारी भएको छ। आज सुर्खेतको पञ्चपुरी नगरपालिका–८, दुलालथाईमा प्रस्तावित जग्गाको स्थलगत अनुगमन गरिएको छ। अबको करिब एक महिनाभित्रै जग्गा प्राप्ति प्रक्रिया पूरा गरी निर्माण कार्य अगाडि बढाउने तयारीमा छौं।-Ramesh Sapkota

कर्णाली चिसापानीमा आइएमई ग्रुपको लगानीमा निर्माणाधीन जाल्पादेवी केबलकार आयोजना अन्तर्गत आजदेखि केबलकार जडानका लागि एक मह...
14/04/2026

कर्णाली चिसापानीमा आइएमई ग्रुपको लगानीमा निर्माणाधीन जाल्पादेवी केबलकार आयोजना अन्तर्गत आजदेखि केबलकार जडानका लागि एक महिना भित्र सञ्चालन गर्ने लक्ष्य सहित पोल ठड्याउने काम सुरु गरिएको छ।

चौकुने गाउँपालिका वडा नम्बर ६ स्थित चौकुने सिमेन्ट उद्योग सो उद्योगको जिम्मा  मुक्तिश्री प्रालिले पाएको थियो र करिब १८ व...
12/04/2026

चौकुने गाउँपालिका वडा नम्बर ६ स्थित चौकुने सिमेन्ट उद्योग सो उद्योगको जिम्मा मुक्तिश्री प्रालिले पाएको थियो र करिब १८ वर्षदेखि खाली ओगटेको थियो सो ठेक्का रद्द गरिपाउ भनी चौकुने गाउँपालिकाका अध्यक्ष खडक विक विवसले उद्योग मन्त्रालयलाई पत्र काटेका थिए सो पत्रको आधारमा मन्त्रालयले उद्योग विभाग र खानी विभागमा आवस्यक कार्वाही गरि ठेक्का रद्द गरेको छ र नयाँ ठेक्का आव्हान गर्न अनुरोध गरिसकेको पालिका अध्यक्ष विवसले जानकारी गराउनुभयो ।

08/04/2026

बिरामी बोकेको एम्बुलेन्स रोडबाट तल खसेर दुर्घटना हुँदा कालिकोटमा २ जनाको मृत्यु, २ जना घाइते 😢

रास्वपाका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित ५  जनाविरुद्ध सुर्खेतको चौकुने गाउँपालिका स्थित मालिका सामुदायिक वन उपभोक्त...
03/04/2026

रास्वपाका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित ५ जनाविरुद्ध सुर्खेतको चौकुने गाउँपालिका स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको आरोपमा अख्तियार आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।।

वादी समुदायबाट पहिलो मन्त्री बन्दै सिता वादी उनी सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्ने भएकी हुन् । उनी ...
27/03/2026

वादी समुदायबाट पहिलो मन्त्री बन्दै सिता वादी
उनी सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्ने भएकी हुन् ।
उनी सुर्खेत वीरेन्द्रनगर ११ कि बासिन्दा हुन्

चौकुने गाउँपालिका–७ सुर्खेत
23/03/2026

चौकुने गाउँपालिका–७ सुर्खेत

Address

Surkhet

Telephone

+9779866212381

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो कर्णाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share