YGGP Surkhet

Permanently closed.
28/12/2025
Safeguarding WorkshopOrganized by the YGGP Team | Supported by Save the Children .Strengthening our commitment to child ...
05/12/2025

Safeguarding Workshop
Organized by the YGGP Team | Supported by Save the Children .
Strengthening our commitment to child protection and safe organizational practices.
Birendranagar, Surkhet
5 December 2025

बाल अधिकारका लागि हाम्रो प्रतिवद्धता बालश्रममुक्त स्थानीय तह बनाउनु आजको आवश्यकता हो। यसको लागि नागरिक समाज, संघ–संस्था ...
02/12/2025

बाल अधिकारका लागि हाम्रो प्रतिवद्धता

बालश्रममुक्त स्थानीय तह बनाउनु आजको आवश्यकता हो। यसको लागि नागरिक समाज, संघ–संस्था र स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्नेछन्।
७५३ स्थानीय तहलाई बालश्रममुक्त घोषणा कार्यक्रमका लागि प्रस्ताव माग गरिएको छ। यो अवसरलाई सदुपयोग गर्दै बालश्रम अन्त्य र बाल अधिकार संरक्षण का लागि हामी सबैले योगदान गरौँ।

बालश्रममुक्त समाज– हाम्रो जिम्मेवारी

02/12/2025

University Uk Rural Municipality Surkhet

Youth for Good Governance Promoting (YGGP) ले दिगो विकासका लक्ष्य (SDGs), सुशासन, लैङ्गिक समानता, सामाजिक न्याय र समुदाय...
02/12/2025

Youth for Good Governance Promoting (YGGP) ले दिगो विकासका लक्ष्य (SDGs), सुशासन, लैङ्गिक समानता, सामाजिक न्याय र समुदाय सशक्तिकरणका लागि विभिन्न कार्यक्रम तथा अभियानहरू सञ्चालन गर्दै आएको छ । यी पहलहरूले स्थानीय तहमा सकारात्मक परिवर्तन र दिगो रूपान्तरणलाई प्रोत्साहित गर्ने विश्वास राखिएको छ।

अभिभावक तथा किशोरीहरूको उत्साहपूर्ण उपस्थिति सहित“सबैका लागि महिनावारी स्वास्थ्य र न्याय” परियोजना अन्तर्गतकिशोरीहरूलाई ...
23/11/2025

अभिभावक तथा किशोरीहरूको उत्साहपूर्ण उपस्थिति सहित
“सबैका लागि महिनावारी स्वास्थ्य र न्याय” परियोजना अन्तर्गत
किशोरीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।कार्यक्रम YGGP Surkhet, CREPHA र Bath University (UK) को सहकार्यमा संचालित Mejara परियोजनाअन्तर्गत बराहताल गाउँपालिका–५, बडिचौर, सुर्खेतमा आयोजना गरिएको थियो।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनको प्रमुख आतिथ्यता,५ न. वडा अध्यक्ष, कार्यपालिका सदस्य डिला सारु र अभिभावकहरूको सक्रिय उपस्थिति रहेको थियो।
यसले स्थानीय किशोरीहरूको आत्मविश्वास, ज्ञान र महिनावारी स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको गाउँपालिका उपाध्यक्षले बताउनु भएको छ ।

📸  University of Bath (UK), CREHPA र YGGP-Surkhet टोलीद्वारा “महिनावारी स्वास्थ्य र न्याय परियोजना (MeJara)” अन्तर्गतको ...
04/11/2025

📸
University of Bath (UK), CREHPA र YGGP-Surkhet टोलीद्वारा “महिनावारी स्वास्थ्य र न्याय परियोजना (MeJara)” अन्तर्गतको संयुक्त फोटो .
सहयोग, अनुसन्धान र समुदायप्रतिको समर्पणको एउटा सम्झना!

सुशासन प्रवर्द्धनका लागि युवा ( YGGP) कर्णाली प्रदेश सुर्खेतको आठौं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम  बी...
13/10/2025

सुशासन प्रवर्द्धनका लागि युवा ( YGGP) कर्णाली प्रदेश सुर्खेतको आठौं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम बीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । सभा बाट श्री रीता चन्द ज्युको अध्यक्षतामा निर्वाचन सम्पुर्ण कार्यसमिति लाई हार्दिक बधाई तथा शुभकामना

६१ औं राष्ट्रिय बाल दिवस । शुभकामना
14/09/2025

६१ औं राष्ट्रिय बाल दिवस । शुभकामना

आवश्यकता         आवश्यकता           आवश्यकता
21/08/2025

आवश्यकता आवश्यकता आवश्यकता

Notice for Vacancy announcementYouth for Good Governance Promoting (YGGP) is a youth lead, non-racial, non-religious, non-political, non-profit making and non-..

Address

Life
Surkhet

Alerts

Be the first to know and let us send you an email when YGGP Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to YGGP Surkhet:

Share