Nepal Scouts Karnali Province

Call Website Contact the organization

Nepal Scouts Karnali Province This is the official page of Nepal Scouts Karnali Province.

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना।
14/09/2026

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना।

कर्णाली प्रदेश सरकारका समाजिक बिकास मानिनय मन्त्री  एंवम नेपाल स्काउट कर्णाली प्रदेशका प्रमुख स्काउटर मा.मन्त्री जीत ब.म...
07/09/2026

कर्णाली प्रदेश सरकारका समाजिक बिकास मानिनय मन्त्री एंवम नेपाल स्काउट कर्णाली प्रदेशका प्रमुख स्काउटर मा.मन्त्री जीत ब.मल्ल ज्युलाई कर्णाली प्रदेश प्रमुख आयुक्त कमल बेाहरा , शैक्षिक पद्धति आयुक्त खगेश्वर गैातम, शान्त कडेल आयुक्त अनिता रावल स्थानीय आयुक्त कृष्ण थापा लगायत सम्पूर्ण स्काउटको तर्फबाट नबं नियुक्त माननीय मन्त्री ज्युलाई सफल कार्यकाल को शुभकामना का साथै बधाई र अगामी दिनमा कर्णाली प्रदेश स्काउट का बारेमा नितिगत रूपमा अगाडि बढाउने बिषयमा छलफलका साथ बधाई कार्यक्रम सम्पन्न पछिका तस्बिरहरू ।

31/08/2026
Interested can participate.
31/08/2026

Interested can participate.

⚜️ FINAL CALL – 26th WORLD SCOUT JAMBOREE, POLAND 2027! ⚜️🇳🇵

Calling all Scouts, Rover/Rangers & Adult Leaders! 🌍

Join us in Poland from 30 July – 8 August 2027 for an unforgettable global Scouting experience!

⏰ FINAL DEADLINE: 8 September 2026

📲 Register your interest now:
https://forms.gle/tvdivjzSBWhSmwr86

⚠️ Limited spaces available! Don’t miss your chance to represent 🇳🇵 Nepal Scouts on the global stage! 🌎⚜️

29/08/2026

बाढीसम्बन्धी निरन्तर अपडेटका लागि 📢

बाढीको अवस्था, उद्धार तथा राहत गतिविधि, स्वयंसेवा समन्वय र नेपाल स्काउटका महत्वपूर्ण सूचनाहरू समयमै प्राप्त गर्न नेपाल स्काउटको आधिकारिक WhatsApp Community मा जोडिनुहोस्।

‎Open this link to join scout WhatsApp Community: https://chat.whatsapp.com/JcHGjRyGHhQ5Z9dpff908V

29/08/2026

अत्यन्त जरुरी सुचना : बाढी पीडित राहत संकलन

​आदरणीय स्काउट लिडरज्यूहरु,

​उत्तरी भेगमा आएको विनाशकारी बाढीले हजारौं परिवार घरबारविहीन भएका छन्। नेपाल स्काउटले DMT तालिम प्राप्त रोभर/रेन्जरलाई अग्रपंक्तिमा खटाउँदैछ। यस विपद्को घडीमा तत्काल आफ्नो क्षेत्रबाट राहत संकलन अभियान सुरु गर्न हार्दिक अनुरोध गर्दछौं।

​अति आवश्यक सामग्रीहरू:

​खानेकुरा:खाद्यान्न, चिउरा, चाउचाउ, बिस्कुट, दालमोठ

​बास र लत्ताकपडा: त्रिपाल, ब्ल्याङ्केट, न्यानो कपडा, म्याट

​सरसफाई/स्वास्थ्य: साबुन, स्यानिटरी प्याड, पानी शुद्ध गर्ने औषधि, फर्स्ट एड किट

​राहत सामग्री नेपाल राष्ट्रिय प्रधान कार्यालयमा जम्मा गर्न सक्नुहुनेछ।

Bravoooo...🫡
28/08/2026

Bravoooo...🫡

27/08/2026

For Supporting hands.

27/08/2026

Address

Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Nepal Scouts Karnali Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Scouts Karnali Province:

Shortcuts

Share