28/08/2026
यस सुनवल नगरपालिका वार्ड न. ३,किर्तिपुर-१ निवासी एवम् येसै क्लब का उपाध्यक्ष छबिलाल गुरुङ को आमा स्व. झमति गुरुङ को आज तेस्रो दिन को पुण्य तिथिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै जेनिथ युथ परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
साथै यस दु:खद् घडीमा शोक सन्तप्त परिवारजन प्रती भगवनले धैर्य धारणा गर्ने शक्ति प्रदान गरून् भनी हर्दिक संवेदना प्रकट गर्दछौं ।