Lumbini Sunwal saving and credit co.op.ltd

Lumbini Sunwal saving and credit co.op.ltd Cooperative organization Located at sunwal 12 bhumahi Nawalparasi, Lumbini, with branch office @ Sun

आज मिति २०८३ साल जेठ २९ गते शुक्रवारका दिन यस लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि. अन्तर्गत गठित लुम्बिनी सिस्टर्...
12/06/2026

आज मिति २०८३ साल जेठ २९ गते शुक्रवारका दिन यस लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि. अन्तर्गत गठित लुम्बिनी सिस्टर्स सोसाइटीकी संयोजक श्री कल्पना अधिकारी ज्यूको अध्यक्षतामा सुनवल १२ भुमहीमा संस्थाको सभाहलमा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरियो ।

संस्थाका वरिष्ठ सहायक एवम् भुमहि सेवा केन्द्र प्रमुख श्री गणेश भण्डारीज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।
08/06/2026

संस्थाका वरिष्ठ सहायक एवम् भुमहि सेवा केन्द्र प्रमुख श्री गणेश भण्डारीज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।

लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा मिति २०८३ साल जेठ १५ गते शुक्रबारका दिन सुनवल-१० स्थित गैडाखाल आ...
07/06/2026

लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा मिति २०८३ साल जेठ १५ गते शुक्रबारका दिन सुनवल-१० स्थित गैडाखाल आधारभूत विद्यालयमा "विस्तारित मञ्च कार्यक्रम" भव्यताका साथ सु-सम्पन्न भएको छ। संस्थाका सञ्चालक समिति सदस्य श्री टिकाराम अधिकारी ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरू तथा शेयर सदस्य महानुभावहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सफल पार्न उपस्थित हुनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। 🙏✨

मिति २०८३/२/२३ गते शनिबार को दिन लुम्बिनी सुनवल साकोस भुमहीका काेषाध्यक्ष श्री तिर्थराज उपाध्यायज्यूको अध्यक्षतामाको आयो...
07/06/2026

मिति २०८३/२/२३ गते शनिबार को दिन लुम्बिनी सुनवल साकोस भुमहीका काेषाध्यक्ष श्री तिर्थराज उपाध्यायज्यूको अध्यक्षतामाको आयोजनामा सुनवल-१३ घयुडल्ला मा सञ्चालित "सहाकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम " भब्यताका साथमा सम्पन्न, कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य समय र सुझाव दिनुहुने सम्पूर्ण सेयर सदस्य तथा महानुभावहरूमा संस्थाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏

आज मिति २०८३ साल जेठ २४ गते आइतबारका दिन यस संस्थाका सञ्चालक समिति सदस्य श्री कर्ण बहादुर सेन ठकुरी ज्यूको अध्यक्षतामा स...
07/06/2026

आज मिति २०८३ साल जेठ २४ गते आइतबारका दिन यस संस्थाका सञ्चालक समिति सदस्य श्री कर्ण बहादुर सेन ठकुरी ज्यूको अध्यक्षतामा सुनवल-३, किर्तिपुरमा "विस्तारित मञ्च कार्यक्रम" सु-सम्पन्न गरिएको छ। कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य समय र सुझाव दिनुहुने सम्पूर्ण सेयर सदस्य तथा महानुभावहरूमा संस्थाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ।

सदस्यहरूकाे जानकारीको लागि।
05/06/2026

सदस्यहरूकाे जानकारीको लागि।

संस्थाकाे धिताे मूल्याङ्कन तथा ऋण लगानी उप–समिति सदस्य श्री कृष्ण प्रसाद पाण्डेयज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामन...
04/06/2026

संस्थाकाे धिताे मूल्याङ्कन तथा ऋण लगानी उप–समिति सदस्य श्री कृष्ण प्रसाद पाण्डेयज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । 🎉🎂
लुम्बिनी सुनवल साकोस
परिवार ।

संस्थाकाे कर्मचारी (हातेमालाे सेवाकेन्द्र प्रमुख) मिना कुमारी थापा ज्युलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक...
01/06/2026

संस्थाकाे कर्मचारी (हातेमालाे सेवाकेन्द्र प्रमुख) मिना कुमारी थापा ज्युलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । 🎉🎂
लुम्बिनी सुनवल साकोस परिवार ।

आज मिति २०८३ साल जेठ १७गते आईतबारका दिन संस्थाको आयोजनामा सरावल गा.पा स्तरीय 'विस्तारित मञ्च एवम् वित्तीय साक्षरता कार्य...
31/05/2026

आज मिति २०८३ साल जेठ १७गते आईतबारका दिन संस्थाको आयोजनामा सरावल गा.पा स्तरीय 'विस्तारित मञ्च एवम् वित्तीय साक्षरता कार्यक्रम' भव्यताका साथ सम्पन्न भएको छ।
​संस्थाका सञ्चालक समिति सदस्य तथा सरावल गा.पा. संयोजक जमुना देवि भुसालज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री लेखनाथ खरेलज्यूको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा संस्थाका पदाधिकारीहरू, सञ्चालक समितिका सदस्यहरू, एवम् सिस्टर सोसाइटीका सदस्यहरूको एवम् शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।
​वित्तीय साक्षरता र संस्थागत अवस्थाबारे प्रस्तुतीकरण
​कार्यक्रमको प्राविधिक तथा जानकारीमूलक शत्रमा संस्थाका व्यवस्थापक बद्री प्रसाद पौडेल एवम् अध्यक्ष लेखनाथ खरेलज्यूले संयुक्त रूपमा महत्त्वपूर्ण प्रस्तुतीकरण गर्नुभएको थियो। संस्थाका ऋण प्रमुख टापेन्द्र प्रसाद न्यौपानेले कुशलतापूर्वक सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सेयर सदस्य तथा सहभागीहरूलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यले निम्नलिखित विषयहरूमा विस्तृत जानकारी तथा प्रशिक्षण प्रदान गरिएको थियो:
👉️ ​बचतको महत्त्वका सम्बन्धमा।
​👉️ ऋण उपयोग गर्दा जान्नुपर्ने आधारभुत कुराहरु ।
​👉️ दोहोरो सदस्यताका सम्बन्धमा।
👉️ नियमनकारि निकायहरुबाट समय समयमा जारि निर्देशन ।
​👉️ संरक्षित पूँजिफिर्ता कोषका सम्बन्धमा ।
​👉️ऋण पूंजीकृतका सम्बन्धमा ।
👉️ सहकारिमा प्रबिधिको प्रयोग सम्बन्धमा
👉️​संस्थाको वित्तीय अवस्था: संस्थाको हालको आर्थिक सूचकहरू, सुरक्षित कारोबार र भावी योजनाहरू

​" संस्थाको गतिविधिको पारदर्शी ऐना देखाउन यो कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ।"
​कार्यक्रममा सहभागीहरूले बिस्तारित मञ्च एवम वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरूले आफूहरूलाई पूंजीको सही सदुपयोग गर्न र संस्थाप्रति थप जिम्मेवार बन्न प्रेरित गरेको भन्दै खुसी व्यक्त गर्दै सम्पन्न गरियो ।

Address

Sunwal 12, Bhumahi
Sunwal
33015

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 05:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Saturday 10:00 - 13:00
Sunday 10:00 - 17:00

Telephone

+9779847252081

Alerts

Be the first to know and let us send you an email when Lumbini Sunwal saving and credit co.op.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lumbini Sunwal saving and credit co.op.ltd:

Share