Ja De Ja Scout Troop

Ja De Ja Scout Troop Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ja De Ja Scout Troop, Nonprofit Organization, Kalabanjar, Sunsari.

शुभ जन्मदिन शुभ जन्मदिन शुभ जन्मदिनसुख शान्ति समृद्धिले तिम्रो बाटो कुरोस् जता जाउन् तिम्रा पाइला उतै साइत जुरोस्  सफलता...
13/04/2026

शुभ जन्मदिन शुभ जन्मदिन शुभ जन्मदिन

सुख शान्ति समृद्धिले तिम्रो बाटो कुरोस्
जता जाउन् तिम्रा पाइला उतै साइत जुरोस्
सफलता र प्रशन्नता तिम्रो जीवन बनोस्
दीर्घायु र आरोग्यता अचल अटल रहोस्
सत्य - सेवा ध्यान ज्ञान आफू भित्र साँच
राम कृष्ण बुद्ध जस्तै युगौं युग बाँच ।
जगन्नाथ डेढ राज जनता मा वि बराहक्षेत्र ५ कलबन्जार सुनसरीका शिक्षक, सूचना अधिकारी, बराहक्षेत्र स्थानीय स्काउटका स्थानीय प्रमुख आयुक्त, बराहक्षेत्र युथ ओपन क्रू का अध्यक्ष, यस स्काउट दलका स्काउट मास्टर चेतनाथ भट्टराईलाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना

यस स्काउट दलकी संस्थापक लिडर  बराहक्षेत्र युथ ओपन क्रू की सिनियर टिममेट सबिना बानिया बराहक्षेत्र नगर बल सञ्जालको अध्यक्ष...
10/04/2026

यस स्काउट दलकी संस्थापक लिडर बराहक्षेत्र युथ ओपन क्रू की सिनियर टिममेट सबिना बानिया बराहक्षेत्र नगर बल सञ्जालको अध्यक्ष जस्तो गरिमामाया पदमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

विद्यालयको अभिभावक भेलामा स्वयमसेवा गर्दै स्काउट हरु। साथमा रोभर रेन्जर हरु
01/04/2026

विद्यालयको अभिभावक भेलामा स्वयमसेवा गर्दै स्काउट हरु। साथमा रोभर रेन्जर हरु

22/02/2026
22/02/2026
शुभ जन्मदिन शुभ जन्मदिन शुभ जन्मदिनसुख शान्ति समृद्धिले तिम्रो बाटो कुरोस् जता जाउन् तिम्रा पाइला उतै साइत जुरोस्  सफलता...
19/02/2026

शुभ जन्मदिन शुभ जन्मदिन शुभ जन्मदिन

सुख शान्ति समृद्धिले तिम्रो बाटो कुरोस्
जता जाउन् तिम्रा पाइला उतै साइत जुरोस्
सफलता र प्रशन्नता तिम्रो जीवन बनोस्
दीर्घायु र आरोग्यता अचल अटल रहोस्
सत्य - सेवा ध्यान ज्ञान आफू भित्र साँच
राम कृष्ण बुद्ध जस्तै युगौं युग बाँच ।
यस स्काउट दलका सक्रिय छात्र नरेश ठाकुरलाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना

14/02/2026

शुभ जन्मदिन शुभ जन्मदिन शुभ जन्मदिन

सुख शान्ति समृद्धिले तिम्रो बाटो कुरोस्
जता जाउन् तिम्रा पाइला उतै साइत जुरोस्
सफलता र प्रशन्नता तिम्रो जीवन बनोस्
दीर्घायु र आरोग्यता अचल अटल रहोस्
सत्य - सेवा ध्यान ज्ञान आफू भित्र साँच
राम कृष्ण बुद्ध जस्तै युगौं युग बाँच ।
यस स्काउट दलकी सक्रिय छात्रा पुस्पा भुजेललाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना

शुभ जन्मदिन शुभ जन्मदिन शुभ जन्मदिनसुख शान्ति समृद्धिले तिम्रो बाटो कुरोस् जता जाउन् तिम्रा पाइला उतै साइत जुरोस्  सफलता...
11/02/2026

शुभ जन्मदिन शुभ जन्मदिन शुभ जन्मदिन

सुख शान्ति समृद्धिले तिम्रो बाटो कुरोस्
जता जाउन् तिम्रा पाइला उतै साइत जुरोस्
सफलता र प्रशन्नता तिम्रो जीवन बनोस्
दीर्घायु र आरोग्यता अचल अटल रहोस्
सत्य - सेवा ध्यान ज्ञान आफू भित्र साँच
राम कृष्ण बुद्ध जस्तै युगौं युग बाँच ।
ट्रूप लिडर सबिना बानियालाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना

Address

Kalabanjar
Sunsari

Website

Alerts

Be the first to know and let us send you an email when Ja De Ja Scout Troop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share