Inaruwa Football Club

Inaruwa Football Club Football Club

26/04/2026

कुस्ती प्रतियोगिता सम्पन्न भएपछिको खेलमैदानको अवस्था ।
इनरुवा रङ्गशाला , इनरूवा वडा नम्बर १

“Young boys on their mark—no fear, just fire.”🔥🔥Inaruwa football club ❤️Inaruwa , Sunsari
07/04/2026

“Young boys on their mark—no fear, just fire.”🔥🔥

Inaruwa football club ❤️
Inaruwa , Sunsari

inaruwa f.c get ready for action.💪🏻"सातौ मेयर कप फुटबल प्रतियोगिता २०८२"  पोखरिया , सप्तरी
18/01/2026

inaruwa f.c get ready for action.💪🏻

"सातौ मेयर कप फुटबल प्रतियोगिता २०८२"
पोखरिया , सप्तरी

इनरूवा फुटबल क्लब का खेलाडी भाई ' नामिकसन मगर ' ज्यू को आज पर्न गएको जन्म दिनको  अवसरमा उहाँको  उज्ज्वल भविष्यको कामना ग...
08/01/2026

इनरूवा फुटबल क्लब का खेलाडी भाई ' नामिकसन मगर ' ज्यू को आज पर्न गएको जन्म दिनको अवसरमा उहाँको उज्ज्वल भविष्यको कामना गर्दै यस फुटबल क्लबद्वारा हार्दिक शुभकामना व्यक्त गर्दछु।

हाम्रो फूटबल जगत का माहारथी हामी सबैई को प्रीय गुरु श्री दिलिप राई ज्यु लाई आज प्रन गयेको जन्म दिन्को उपलक्ष्य मा हार्दि...
31/12/2025

हाम्रो फूटबल जगत का माहारथी हामी सबैई को प्रीय गुरु श्री दिलिप राई ज्यु लाई आज प्रन गयेको जन्म दिन्को उपलक्ष्य मा हार्दिक सुभ कामना ब्यक्त गर्दछौउ⚽️❤️💐🙏

इनरुवा वाड न.४ निवासी चर्च ब्वाइज युनाइटेड  फुटबल क्लब का अण्डर १६ पूर्व  खेलाडी तथा यस इनरुवा फुटबल क्लब का खेलाडी भाई"...
04/12/2025

इनरुवा वाड न.४ निवासी चर्च ब्वाइज युनाइटेड फुटबल क्लब का अण्डर १६ पूर्व खेलाडी तथा यस इनरुवा फुटबल क्लब का खेलाडी भाई" बिक्की माझी " लाई आज पर्न गएको जन्म दिनको शुभ उपलक्ष्य मा हार्दिक शुभकामना व्यक्त गर्दछु। तपाई को पढाइ सँगै खेलकुदमा पनि उन्नति प्रगती गर्दै जानू भनी शुभकामना व्यक्त गर्दैछौं 🎂🎂🎂🎂⚽️❤️💐💐


येस ईनरुवा फुटबल क्लब का मेन मेरुदण्ड अथवा मेन पिलर र ईनरुवा मा जारी पहिलो DN ग्रुप ईनरुवा गोल्ड कप का सन्योजक र ईनरुवा ...
13/11/2025

येस ईनरुवा फुटबल क्लब का मेन मेरुदण्ड अथवा मेन पिलर र ईनरुवा मा जारी पहिलो DN ग्रुप ईनरुवा गोल्ड कप का सन्योजक र ईनरुवा का फुटबल र फुटबल खेलाडी हरु लाई अथाह माया गर्ने श्री अनुप खडका ज्यु लाई आज प्रन गयेको जन्म दिन्को सुभ उपलक्ष्य मा हामी सम्पूर्ण टिम मेम्बर र खेलाडी हरु को तर्फ बाट जन्म दिन्को धेरै धेरै सुभ कान्मा तपाईं को हरेक चाहाना र ईछा श्री पसुपती नाथ ले पूरा गर्दिउन 🎂💖💐⚽️ आज तपाई को जन्म दिन सम्पूर्ण खेलाडी हरु सङग मनाउन पाएनौउ पर्सि ईनरुवा रंगशाला मा मनाउने छौउ 🙏❤️

08/11/2025
28/10/2025

भोलि २०८०/७/१२ गते बुधबार को दिन देखि सम्पुर्ण खेलाडी हरु लाई दिन्को 3:30 बजे देखि नियमित फुटबल अभयास को लागि फिल्डमा उपस्तिथि हुन को लागि अनुरोध गर्दछाैउ inaruwa foot ball club

येस इनरुवा फुटबल कल्ब का गोल किप्पर रिमिक्स थापा मगर को आज प्रन गयेको जन्म दिन्को सुभ उपलछय मा उहाँ ले पढाई सङैई खेल जिब...
16/10/2025

येस इनरुवा फुटबल कल्ब का गोल किप्पर रिमिक्स थापा मगर को आज प्रन गयेको जन्म दिन्को सुभ उपलछय मा उहाँ ले पढाई सङैई खेल जिबन मा पनि उनती प्रगति गर्दैई जाओस् ⚽️⚽️⚽️💖💖

Address

Inaruwa
Sunsari

Website

Alerts

Be the first to know and let us send you an email when Inaruwa Football Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share