Barju Yuwa Club

Barju Yuwa Club This is The Official page Of Barju Yuwa Club. Barju Yuwa Club is a non-profit organization dedicated to empowering youth and fostering positive change.

Through various initiatives and events, we provide a platform for young people to connect, develop their skills, and contribute to a brighter future. Join us and be part of something bigger! ✨

फागुन पूर्णिमा तथा होलि पर्व पावन अवसरमा बर्जु युवा क्लब परिवारको तर्फबाट सम्पुर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनी...
03/03/2026

फागुन पूर्णिमा तथा होलि पर्व पावन अवसरमा बर्जु युवा क्लब परिवारको तर्फबाट सम्पुर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

On behalf of the Barju Youth Club family would like to extend my warmest wishes for the New Year 2026. 🎉Thank you to eve...
31/12/2025

On behalf of the Barju Youth Club family would like to extend my warmest wishes for the New Year 2026. 🎉
Thank you to everyone who has supported, helped, encouraged and provided opportunities to Barju Youth Club - we hope that Barju Youth Club will continue to receive support and assistance in the coming days, just as it did in 2025. ❤️❣️
Wishing you a year filled with hope, joy and new opportunities.
Barju Yuwa Club

08/10/2025

मिति २०८२/०६/२१ गतेको राहत वितरण कार्यक्रमको केही झलकहरु!

आज मिति २०८२/०६/२१ गते मंगलबारका Barju Yuwa Club ले Lite Of Life Nepal संस्थासंग समन्व्य गरी बर्जु गाउँ पालिका ५ नं. वडा...
07/10/2025

आज मिति २०८२/०६/२१ गते मंगलबारका Barju Yuwa Club ले Lite Of Life Nepal संस्थासंग समन्व्य गरी बर्जु गाउँ पालिका ५ नं. वडाको टपरा टोल(अ.बे.-९) र बर्जु गाउँ पालिका ४ नं. वडाको नरगडाहामा राहत वितरण गर्ने कार्यक्रम सम्पन्न गरियो ।

स्थान: कोशी प्रदेशको सुन्सरी जिल्ला बर्जु पालिका वडा नं ५ को गुरुङ्ग टोल र सुन्दर टोलमा बाढीले बस्ने घर र अति आवश्यक साम...
06/10/2025

स्थान: कोशी प्रदेशको सुन्सरी जिल्ला बर्जु पालिका वडा नं ५ को गुरुङ्ग टोल र सुन्दर टोलमा बाढीले बस्ने घर र अति आवश्यक सामग्रीहरु केहि नलिइकन बाध्य भएर धर छोडेर बाहिर निस्किनु पर्यो । साथै बर्जु युवा क्लबले आपतकालीन वा अस्थायी आश्रयस्थलमा खाना पकाउने र राहत समन्वय गर्ने कार्य गरिरहेका छन्। बर्जु युवा क्लब तथा नेपाल तरुण दल बर्जु ईकाई कम्युटिका अध्यक्ष श्री दिपेन्द्र कुमार चौधरी(टुनटुन थारु)को बिशेष सहयोग र एकताका साथ दैनिक आवश्यकताहरू व्यवस्थापन गरिरहेका छन।
सहयोगको लागि अहवान गर्दछौं।
अनुरोधकर्ता: बर्जु युवा क्लब
सम्पर्क नं: ९७४५८६२३५४,
९८१०४८७०३८,
९८२७३०४४३२

विजया दशमीको आज पहिलो दिन शुभ घटस्थापनको सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा बर्जु युवा क्लब परिवारको तर्...
22/09/2025

विजया दशमीको आज पहिलो दिन शुभ घटस्थापनको सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा बर्जु युवा क्लब परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

नयाँ वर्ष २०८२ तथा सिरुवा पावनको अवसरमा सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनीहरु तथा सहयोगी बिभिन्न संघ संस्थामा हार...
14/04/2025

नयाँ वर्ष २०८२ तथा सिरुवा पावनको अवसरमा सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनीहरु तथा सहयोगी बिभिन्न संघ संस्थामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यो नयाँ वर्षले तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतिको नयाँ किरण लिएर आओस्।
HAPPY*NEW*YEAR*2082 ❤️❤️

Address

Barju Gaupalika 5 No Wada, Amahi Belha
Sunsari

Telephone

+9779810487038

Website

Alerts

Be the first to know and let us send you an email when Barju Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Barju Yuwa Club:

Share