03/05/2026
गुराँसको स्वर्गमा स्वागत छ — मुन्दुम ट्रेल! Welcome to Rhododendron Paradise — Mundum Trail!
खोटाङको मुन्दुम ट्रेलमा यतिबेला
रातो, सेतो, गुलाबी — रङरङका गुराँसले
घाँसेमैदान नै ढकमक्क ढाकिएको छ!
चौँरीको न्यानो दूध, घोडचढी,
किराँत संस्कृतिको सुगन्ध —
र आँखाभरि हिमालको दृश्य!
यो ट्रेल होइन — यो अनुभव हो।
उचाइ : ३१६५ – ४१६५ मिटर
🌿 १८+ प्रजातिका गुराँस
📍 खोटाङ, नेपाल
Right now, Mundum Trail in Khotang is painted in
red, white & pink — as 18+ species of rhododendrons
blanket the vast alpine meadows!
#गुराँस
PC:RSS