Rajabas Youth Club

Rajabas Youth Club Do follow our page and stay updated.

Happy birthday to our respected brother ❤️
25/08/2026

Happy birthday to our respected brother ❤️

New challenge
17/08/2026

New challenge

🏆 Tie Sheet Released! ⚽🔥

झुम्का च्यालेन्ज कप २०८३ को आधिकारिक Tie Sheet सार्वजनिक गरिएको छ! 🎉

अब सुरु हुँदैछ मैदानमा रोमाञ्चक भिडन्त, जोश, उत्साह र फुटबलको महासंग्राम। 💪⚽

कुन टिमको यात्रा कहाँसम्म पुग्ला?
खेलाडी तयार, मैदान तयार—अब पालो तपाईंहरूको समर्थनको! 🙌

📅 मिति: २०८३/०५/०७ देखि २०८३/०५/१४ सम्म
📍 स्थान: पिपराहा ग्राउण्ड, रामधुनी

सबै खेलप्रेमी महानुभावहरूलाई उपस्थित भई खेलाडी तथा टिमलाई हौसला प्रदान गरिदिन हार्दिक अनुरोध गर्दछौँ। ❤️⚽

“स्वस्थ युवा, समृद्ध राष्ट्र निर्माणको आधार खेलकुद हो।” 🇳🇵
Jhumka Challenge Cup 2083 🏆

27/07/2026

Kharcha bibaran

27/07/2026
Tie sheets
27/07/2026

Tie sheets

राजाबास भेट्रान फुटबल क्लबद्वारा सञ्चालन हुन गइरहेको राजाबास भेट्रान मनसुन कप-०८३ मा सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई उपस्थित भई खेलको शोभा बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछौं।
मिति:- २०८३ श्रावण ९ गते शनिवार देखि
समय:- दिउसो ३:०० बजे
स्थान:- श्री सरस्वती मा. बि. को खेल मैदान, राजाबास

27/07/2026

Officially Sajani Tamang joined APF fc

26/07/2026
26/07/2026

Have a good day.

Congratulations Rajabas Young Boys for winning the title.
26/07/2026

Congratulations Rajabas Young Boys for winning the title.

Address

Rajabas
Sunsari

Telephone

9810533508

Website

Alerts

Be the first to know and let us send you an email when Rajabas Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share