Shree Himal Darshan Scout Troop, Solukhumbu

Shree Himal Darshan Scout Troop, Solukhumbu This is the official page of Shree Himal Darshan Scout Troop.

Happy Birthday Samikshya Angelina Bhattarai ❤️❤️❤️
16/09/2025

Happy Birthday Samikshya Angelina Bhattarai ❤️❤️❤️

03/09/2025

पहिलाे प्रयास 💚

हातमा हात, साथमा साथ र काँधमा काँध हालेर हामी सबै हातेमालाे गरेर स्काउटिङकाे यात्रामा अघि बढ्ने छाैं ।
🤝🤝🤝🙏🙏🙏

श्री हिमाल दर्शन स्काउट दल

01/09/2025

श्री हिमाल दर्शन माध्यमिक विद्यालय, नेचासल्यान -३, साेलुखुम्बुकाे बिहानी प्रार्थना समय🙏🙏🙏
Shree Himal Darshan Secondary

आज मिति २०८२/५/१३ गते शुक्रबारकाे दिन व्यवहारिक ज्ञानकाे महत्वलाई ध्यानमा राख्दै पार्सल बाकसलाई डाेरीले बाध्ने कला स्काउ...
29/08/2025

आज मिति २०८२/५/१३ गते शुक्रबारकाे दिन व्यवहारिक ज्ञानकाे महत्वलाई ध्यानमा राख्दै पार्सल बाकसलाई डाेरीले बाध्ने कला स्काउटहरुलाई सिकाइएकाे छ ।
स्काउटिङ बालबालिकाकाे शारीरिक, मानसिक र बौद्धिक विकास गरि अनुशासित र स्वावलम्बी बनाई देशकाे सच्चा कर्तव्यनिष्ठ नागरिक बनाउने उद्देश्य बाेकेर अघि बढेकाे अभियान हाे । तसर्थ, हरेक हप्ता स्काउटिङकाे माध्यमबाट दैनिक जीवनमा आवश्यक पर्ने कला, ज्ञानकाे निरन्तर सिकाइ सहजीकरणमा हामी Shree Himal Darshan Scout Troop, प्रयत्नरत छाैं ।
धन्यवाद ।।।
💐💐💐

27/08/2025

स्वस्थ शरीर र मस्तिष्ककाे लागि शारीरिक व्यायाम ।।।
Prakash Bahing Prem Prasad Jamarkattel Poonam Sunuwar Shree Himal Darshan Scout Troop, Solukhumbu

२०८२/५/६ गते अलि फरक र विशेष दिन।यस दिन हामीले नयाँ भर्ना हुन आउनु भएका स्काउटहरुकाे पहिलाे ट्रुप मिटिङ स्काउटर प्रकाश र...
24/08/2025

२०८२/५/६ गते अलि फरक र विशेष दिन।
यस दिन हामीले नयाँ भर्ना हुन आउनु भएका स्काउटहरुकाे पहिलाे ट्रुप मिटिङ स्काउटर प्रकाश राई ज्यूकाे सहजीकरणमा सञ्चालन गरेका थियाै । नयाँ उत्साह र जाँगर बाेकेर आउनु भएका विद्यार्थीहरुकाे सकारात्मक प्रतिक्रियाले हामीलाई थप हाैसला र उर्जा प्राप्त भएकाे छ । उहाँहरुकाे बाँकी स्काउट जीवन फलदायी बनाेस् । हार्दिक शुभकामना 💐💐।।।
साथै यस दिन हाम्राे पहिलाे व्याजकाे स्काउटहरुलाई अर्काे नयाँ सीप Rope ladder (डाेरीबाट भर्याङ) बनाउन सिकाएका थियाै ।नयाँनयाँ जीवनाेपयाेगी सीपहरु सिकेर जीवनमा सकारात्मक परिवर्तन चाहने स्काउटहरुप्रति हार्दिक नमन 🙏🙏🙏🙏
।।।

यस श्री Shree Himal Darshan Scout Troop, Solukhumbu काे आज्ञाकारी, अनुशासित, कर्तव्यनिष्ठ, बहुप्रतिभाशाली र सबैकाे प्रिय...
19/08/2025

यस श्री Shree Himal Darshan Scout Troop, Solukhumbu काे आज्ञाकारी, अनुशासित, कर्तव्यनिष्ठ, बहुप्रतिभाशाली र सबैकाे प्रिय स्काउट श्री श्रेया राई ज्यूकाे आज पर्न गएकाे जन्मदिनकाे शुभ अवसरमा सुस्वास्थ्य, दीर्घायु एवम् उज्ज्वल भविष्यकाे कामना गर्दछाैं ।
साथै उहाँको स्काउट जीवन सफल र मर्यादित बनाेस् । हार्दिक शुभकामना ।।।🎂🎂

श्री हिमाल दर्शन स्काउट दल परिवार
💐💐💐

आज मिति २०८२/४/३० गतेका दिन यस श्री हिमाल दर्शन स्काउट दलकाे दाेस्राे ट्रुप मिटिङ सम्पन्न भएकाे छ । पहिलाे मिटिङमा सिकाइ...
15/08/2025

आज मिति २०८२/४/३० गतेका दिन यस श्री हिमाल दर्शन स्काउट दलकाे दाेस्राे ट्रुप मिटिङ सम्पन्न भएकाे छ । पहिलाे मिटिङमा सिकाइएकाे Square Lashing काे पुन अभ्यासका साथै स्काउटलाई जिम्मेवारी दिइएको म्युजिकल पि टीकाे अभ्यास गरिएकाे जानकारी गराउन चाहन्छौं ।

एक पटकमा एक कदम🌸🌸🌸

Shree Himal Darshan Scout Troop, Solukhumbu

आज मिति २०८२/४/२९ गते श्री हिमाल दर्शन मा. वि. द्वारा  आयाेजित हिमाल स्मारिका-२०८१ तथा स्वर्ण जयन्ती -२०८१ काे आय-व्यय स...
14/08/2025

आज मिति २०८२/४/२९ गते श्री हिमाल दर्शन मा. वि. द्वारा आयाेजित हिमाल स्मारिका-२०८१ तथा स्वर्ण जयन्ती -२०८१ काे आय-व्यय सार्वजनिक समाराेह सभ्य र भव्य रुपमा सम्पन्न भएकाे छ । यस कार्यक्रमलाई सफल बनाउन खट्नु भएका स्काउटहरुप्रति हार्दिक नमन व्यक्त गर्दछौं । सेवा नै धर्म हाे ।
Shree Himal Darshan Scout Troop,

Address

Necha Salyan-03
Solukhumbu

Telephone

+9779816731620

Website

Alerts

Be the first to know and let us send you an email when Shree Himal Darshan Scout Troop, Solukhumbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Himal Darshan Scout Troop, Solukhumbu:

Share