हाम्रो निपाने सिन्धुली दुधौली नगरपालिका ३

  • Home
  • Nepal
  • Sindhuli
  • हाम्रो निपाने सिन्धुली दुधौली नगरपालिका ३

हाम्रो निपाने सिन्धुली  दुधौली नगरपालिका ३ Local Area

हार्दिक बधाई तथा शुभकामना 🇳🇵नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह ज्यूलाई हार्दिक बधाई तथा शुभकामना !
27/03/2026

हार्दिक बधाई तथा शुभकामना 🇳🇵
नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह ज्यूलाई हार्दिक बधाई तथा शुभकामना !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको बताइरहँदा बालेनले सहभागी नहुने प्रतिक्रिया दिएक...
25/01/2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको बताइरहँदा बालेनले सहभागी नहुने प्रतिक्रिया दिएका छन् ।

आइतबार बिहान ओलीले लेखेको फेसबुक पोस्टमा कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’

उनले थपेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ।’🙏

यदि B***n प्रधानमन्त्री बने भने, उनी हालको अवस्थामा विश्वकै सबैभन्दा कान्छो प्रधानमन्त्री हुनेछन्। नेपालले नयाँ इतिहास र...
24/01/2026

यदि B***n प्रधानमन्त्री बने भने, उनी हालको अवस्थामा विश्वकै सबैभन्दा कान्छो प्रधानमन्त्री हुनेछन्। नेपालले नयाँ इतिहास रच्नेछ।

सुनकोशी नदी आसपासका (सुनकोशी, गोलोञ्जोर र फिक्कल गाउंपालिका) क्षेत्रका बासिन्दालाई जिप्रका सिन्धुलीको अन्त्यन्त जरूरी सू...
18/06/2025

सुनकोशी नदी आसपासका (सुनकोशी, गोलोञ्जोर र फिक्कल गाउंपालिका) क्षेत्रका बासिन्दालाई जिप्रका सिन्धुलीको अन्त्यन्त जरूरी सूचना !

Address

BP Highway
Sindhuli

Telephone

+9779841731372

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो निपाने सिन्धुली दुधौली नगरपालिका ३ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share