Shiva Bahadur Karki Foundation

  • Home
  • Shiva Bahadur Karki Foundation

Shiva Bahadur Karki Foundation Shiva Bahadur Karki Foundation (SBKF) which is non-profitable organization established in 2021.

It is recognized in directing for Social Services including various overhaul for poor & disable people across the Country and fundamentally work in the field of Education, Health, Sports and immediate amenity in case of disaster within the country.

सचेत बनौं आगामी तीन दिन (२०८२ कार्तिक १३, १४ र १५ गते) का लागि मौसमसम्बन्धी जल तथा मौसम विज्ञान विभागको चेतावनी
30/10/2025

सचेत बनौं आगामी तीन दिन (२०८२ कार्तिक १३, १४ र १५ गते) का लागि मौसमसम्बन्धी जल तथा मौसम विज्ञान विभागको चेतावनी

आज राति १० देखि २ बजेसम्म अति भारी वर्षाकाे चेतावनी, १७ जिल्लामा रेडअलर्ट
04/10/2025

आज राति १० देखि २ बजेसम्म अति भारी वर्षाकाे चेतावनी, १७ जिल्लामा रेडअलर्ट

मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | ...
25/09/2025

मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ |
यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन | आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ |

सृष्टिको रक्षा गर्ने, अधर्म नाश गर्ने र धर्मको स्थापना गर्ने शक्तिको रूपमा नवदुर्गा भवानीको पुजा अर्चना र आराधना गर्दै म...
22/09/2025

सृष्टिको रक्षा गर्ने, अधर्म नाश गर्ने र धर्मको स्थापना गर्ने शक्तिको रूपमा नवदुर्गा भवानीको पुजा अर्चना र आराधना गर्दै मनाईने महान पर्व वडा दशैं २०८२ को शुभारम्भ ( पहिलो ) दिन घटस्थापनाको पावन अवसरमा सम्पुर्ण , देश तथा विदेशमा रहनुहने सम्पुर्ण नेपाली आमावुबा, दाजुभाई तथा दिदी बहिनी, मित्रजनहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाली जनताको सम्बिधान २०७२ र नेपाली आमा नेपाल रास्ट्र जोगाउन हामी सबै नेपाली लागौ सम्बिधान दिवसको शुभकामना ।संविधान रहे...
19/09/2025

नेपाली जनताको सम्बिधान २०७२ र नेपाली आमा नेपाल रास्ट्र जोगाउन हामी सबै नेपाली लागौ सम्बिधान दिवसको शुभकामना ।संविधान रहे हाम्रो आत्मसंमान रहनेछ । जय नेपाल

28/09/2024

काठमाण्डौ जिल्ला उद्दार : 9851338322, 9851100559
काठमाण्डौ महानगर hotline : 1180 र 16600105511
काठमाण्डौ नगर प्रहरी : 9851356509
एम्बुलेन्स : 102
नेपाल प्रहरी : 100-विपत्तिमा सम्पर्क गर्नुहोला !!
नेपाली सेना विपद व्यवस्थापन निर्देशनालय
मेजर मिन बहादुर बस्नेत
सम्पर्क अधिकृत
Phone: 01-5979364
Mobile: 9863028539 (Duty Officer)
बिपद् व्यवस्थापन महाशाखा - सम्पर्क
१. नेपाल प्रहरी पिपद् व्यवस्थापन कार्यालय सामाखुशी काठमाण्डौं महानगरपालिका वडा नं.३
डि.अ. :- ९८५१२८३६१०
फि.अ. :- ९८५१२८३६११
Face Book – नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी
प्रदेश प्रहरी विपद् गुल्महरू
१) कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढि, झापा
फोनः- ९८५२६७७७९९
२) मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म विरगंज पर्सा
फोनः- ९८५५०२६९४५
३) बागमति प्रदेश बिपद् व्यवस्थापन गुल्म हेटौडा, मकवानपुर
फोनः- ९८५५०३९९५०
४) गण्डकि प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङ
फोनः- ९८५७६२५३४५
५) लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म दाङ
फोनः- ९८५७८५०४००
६) कर्णाली प्रदेश विपद् व्यवस्थापन गुल्म जुम्ला
फोनः- ९८५८३९००१०
७) सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर, कंञ्चनपुर
फोनः- ९८५८७८७३३६
सशस्त्र प्रहरी
विपद व्यवस्थापन तालिम स्कुल
कुरिनटार, चितवन
056-410000
बिहिवार देखि परेकाे अबिरल बर्षाका कारण काठमाडौं उपत्यकासहित देशभर बाढी-पहिरोले अस्तव्यस्त, थुप्रै स्थानहरू डुबानमा परेका छन्। देशका मुख्य राजमार्गहरू अवरूद्ध छन‍् भने हवाई माध्यम पनि ठप्प छ।आफूले गर्ने र जाने, सके ,मिलेसम्म अरूलाई सहयोग गर्न तर्फ हामी सबै लागौं !
सबैले आफ्ना नजिकका हरुको अवस्था के छ कल गरेर बुझ्नुहोला र अफिसका हरुले पनि आफ्नो स्टाफ साथीहरुको अवस्था बारे बुझ्नुहाेला 🙏

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।माघ शुक्ल पञ्चमीका दिन सङ्गीत, ज्ञान र विद...
14/02/2024

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।

माघ शुक्ल पञ्चमीका दिन सङ्गीत, ज्ञान र विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवम् विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Wish all the women of the world a happy Women's Day! May this day inspire all to take a further step towards equality, j...
08/03/2023

Wish all the women of the world a happy Women's Day! May this day inspire all to take a further step towards equality, justice, dignity and a way of life devoid of gender discrimination, misandry and misogeny.

Address

Kamalamai Municipality-03, Sindhuli

Alerts

Be the first to know and let us send you an email when Shiva Bahadur Karki Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shiva Bahadur Karki Foundation:

  • Want your organization to be the top-listed Non Profit Organization?

Share