Samabesi Youth club

Samabesi Youth club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samabesi Youth club, Youth Organization, Madanbhandari Highway, Sindhuli.

सिन्धुलीको हरिहरपुरगढी ०४ मा अवस्थित र २०७७ सालमा स्थापित, खेलकुदलाई प्रवर्द्धन र युवाहरूलाई सशक्त बनाउन समर्पित छ। हाम्रो उद्देश्य स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नु, टिमवर्कलाई प्रोत्साहन गर्नु र हाम्रो समुदायको समग्र विकासमा योगदान पुर्‍याउनु हो।

आशा छ, अर्को वर्ष हामी जित्नेछौं।जित मात्र सबै कुरा होइन,हामीले आफ्नो उत्कृष्ट प्रदर्शन गरिसकेका छौं।कहिल्यै हार नमानौं,...
13/05/2026

आशा छ, अर्को वर्ष हामी जित्नेछौं।
जित मात्र सबै कुरा होइन,
हामीले आफ्नो उत्कृष्ट प्रदर्शन गरिसकेका छौं।
कहिल्यै हार नमानौं,
सधैं अगाडि बढौं। 💪⚽




Happy Birthday champion!Your talent and hard work make you special. May you score many goals in life and achieve all you...
14/04/2026

Happy Birthday champion!
Your talent and hard work make you special. May you score many goals in life and achieve all your dreams. ⚽🏆

14/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎉

समाबेशी युवा क्लब परिवारका सम्पूर्ण सदस्यहरू, समर्थकहरू तथा शुभचिन्तकहरूलाई नयाँ वर्षको शुभकामना।
आशा छ, यो नयाँ वर्षले हामी सबैको जीवनमा खुशी, स्वास्थ्य, सफलता र सकारात्मक ऊर्जा लिएर आउनेछ।

गत वर्ष हामीले सँगै मिलेर गरेका प्रयास, संघर्ष र उपलब्धिहरूका लागि सम्पूर्ण टिमप्रति धन्यवाद। अब नयाँ वर्षमा अझ बलियो एकता, नयाँ सोच र जोशका साथ अघि बढ्ने प्रतिबद्धता गरौँ।

👉 युवा सशक्तिकरण, खेलकुद विकास र समाज सेवामा हाम्रो यात्रा निरन्तर अगाडि बढिरहनेछ।
👉 सँगै मिलेर अझ राम्रो समाज निर्माण गरौँ।

नयाँ वर्ष। नयाँ उत्साह। नयाँ लक्ष्य।
समाबेशी युवा क्लब सधैं तपाईंहरूसँग छ।

🌟 सबैलाई शुभकामना! 🌟

Happy Birthday  to our Coach Anish Thapa Magar Dheraii dherai maya xa hai hamro club ko tarfa bata
02/03/2026

Happy Birthday to our Coach Anish Thapa Magar
Dheraii dherai maya xa hai hamro club ko tarfa bata

महिला फूटबल खेलाडी साबित्रा भन्डारी को उपचार मा थोरै भएनि  हाम्रो समाबेशी युबा क्लब को तर्फ बाट सहयोग गरेका छौ है साथिहर...
24/02/2026

महिला फूटबल खेलाडी साबित्रा भन्डारी को उपचार मा थोरै भएनि हाम्रो समाबेशी युबा क्लब को तर्फ बाट सहयोग गरेका छौ है साथिहरु हजुर हरु ले नि गर्नुहोला।धन्यबाद Sabitra Bhandari All Nepal Football Association-ANFA

23/02/2026

हामी हाम्रो क्लबका सदस्य तथा खेलाडीहरू सबै पुराना र नयाँ राजनीतिक दल तथा उम्मेदवारहरूसँग प्रश्न गर्न चाहन्छौं:
हाम्रो युवाको भविष्य, युवा सशक्तीकरण र खेल मैदानको विकास को बारेमा किन कसैले स्पष्ट कुरा गरिरहेको छैन?
युवा राष्ट्रको मेरुदण्ड हुन्। युवामा लगानी नगरी, खेलकुद, शिक्षा र अवसरको सुनिश्चितता नगरी देशको उज्ज्वल भविष्य कसरी सम्भव हुन्छ?
हामी भोट माग्नु अघि स्पष्ट योजना र प्रतिबद्धता चाहन्छौं:
युवाको भविष्यका लागि तपाईंहरूको ठोस योजना के हो?
खेल मैदान तथा खेलकुद पूर्वाधार सुधारका लागि के गर्नुहुन्छ?
स्थानीय युवा क्लबहरूलाई कसरी सहयोग गर्नुहुन्छ?
हामीलाई स्पष्टता र प्रतिबद्धता चाहिन्छ।
त्यसपछि मात्र हामी तपाईंहरूलाई विश्वास गरेर मतदान गर्नेछौं।
युवाको आवाज महत्त्वपूर्ण छ। हाम्रो भविष्य महत्त्वपूर्ण छ।

हाम्रो सबैभन्दा मेहनती खेलाडी र हाम्रो क्लबको संघर्षशील सदस्यलाई जन्मदिनको शुभकामना   Saroj Jung Rana
01/02/2026

हाम्रो सबैभन्दा मेहनती खेलाडी र हाम्रो क्लबको संघर्षशील सदस्यलाई जन्मदिनको शुभकामना
Saroj Jung Rana

सोनाम ल्होसारको शुभकामना 🌸
19/01/2026

सोनाम ल्होसारको शुभकामना 🌸

All the Best and Congratulations Call up for closed camp for saff u17
05/01/2026

All the Best and Congratulations
Call up for closed camp for saff u17

हाम्रो स्थानीय गायक शिलास राईको गीत Youtube आएको छ check it out हाम्रो स्थानीय प्रतिभालाई समर्थन गरौं
31/12/2025

हाम्रो स्थानीय गायक शिलास राईको गीत Youtube आएको छ check it out
हाम्रो स्थानीय प्रतिभालाई समर्थन गरौं

Sannani 'सान्नानी' - New Nepali Song | Shilas Rai | Gita Dhungana | Apsan Rana Magar | Raju ShresthaMela Digital Presents:- ...

24/12/2025

श्रद्धाञ्जली
सम्बन्धित निकायसमक्ष निष्पक्ष र सत्यतथ्य छानबिन गरी न्याय सुनिश्चित गरिदिन हार्दिक अपिल गर्दछौं। सत्य र न्यायको जीत होस्।

Address

Madanbhandari Highway
Sindhuli

Website

Alerts

Be the first to know and let us send you an email when Samabesi Youth club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Samabesi Youth club:

Share