Clip clap

Clip clap Hetauda simara Birgunj chitwan Kathmandu

30/04/2026
सोधर खानेपानी ले उपभोक्ता को रकम बाट किनिएको पानि को मिटर को फेरी उपभोक्ता संग मिटर हाल्न  रकम उठाउनु  कति जायज हो |
28/03/2026

सोधर खानेपानी ले उपभोक्ता को रकम बाट किनिएको पानि को मिटर को फेरी उपभोक्ता संग मिटर हाल्न रकम उठाउनु कति जायज हो |

नेपाल आयल निगम अंमलेखगंजमा स्थानियलाइ रोजगारी कति?
09/03/2026

नेपाल आयल निगम अंमलेखगंजमा स्थानियलाइ रोजगारी कति?

09/03/2026

नागरिक प्रतिनिधि सम्बन्ध
Principal Agent Theory ले नागरिक वा मतदातालाई मालिक र निर्वाचित प्रतिनिधिलाई उसको एजेन्ट मान्दछ । हामी कहाँ जितेर गएपछि माननीय शब्दले सम्बोधन गर्ने अभ्यास छ । सम्बोधनको लागि यो ठिकै भए पनि मानसिक दृष्टिले यसले प्रतिनिधि जनता भन्दा माथिको शासक हो भन्ने सोंच नागरिक र प्रतिनिधि दुवैमा रहेको पाइन्छ । यहीँबाट नागरिक र प्रतिनिधि बीचको सम्बन्ध टाढिन सुरु हुन्छ । तसर्थ यसमा सुधार गर्न म नागरिकको ट्रस्टी मात्र हो, नागरिकहरुले उनीहरुका काम गर्न जिम्मेवारी दिएको प्रतिनिधि मात्र हु र अन्ततोगत्वा उनिहरु प्रति मेरो जबाफदेहिता रहन्छ भन्ने भावनाको विकास गराउन सम्बोधनको उपयुक्त वैकल्पिक शव्दको खोजी गर्दा राम्रो होला कि ?

Address

Jeetpursimara
Simara
44412

Website

Alerts

Be the first to know and let us send you an email when Clip clap posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share