Gen -Z Salyan

Gen -Z  Salyan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gen -Z Salyan, Youth Organization, Salyan, Salyan.

सल्यानको विद्युतीकरणको पछिल्लो अवस्था बारे
05/05/2026

सल्यानको विद्युतीकरणको पछिल्लो अवस्था बारे

जिल्ला पशु सेवा कार्यालय सल्यानका सरलाई समेत आफ्नै दरबन्दीमा फर्कन अनुरोध छ, विधिको शासनको उपहास यसरी गर्नु भएन हैत 🤝अरु...
20/04/2026

जिल्ला पशु सेवा कार्यालय सल्यानका सरलाई समेत आफ्नै दरबन्दीमा फर्कन अनुरोध छ, विधिको शासनको उपहास यसरी गर्नु भएन हैत 🤝

अरु लिष्ट पठाउदै गर्नुहोला..

बागचौर सल्यान, यहि हप्ता बस्ने कार्यपालिकाको बैठकबाट निर्णय गराइ दरबन्दी रहेकै विद्यालयमा नियमित पठनपाठन गराउन जाने प्रत...
20/04/2026

बागचौर सल्यान, यहि हप्ता बस्ने कार्यपालिकाको बैठकबाट निर्णय गराइ दरबन्दी रहेकै विद्यालयमा नियमित पठनपाठन गराउन जाने प्रतिवद्वता र काज फिर्ताका लागि प्रमुख प्रशासकीय समक्ष निवेदन समेत दिएको विषयलाई मध्यनजर गर्दै आज फोटो सहितको विवरण सार्वजनिक गरी आम नागरिकलाई यो विषयमा जानकारी दिने प्रयोजनार्थ फोटो अहिले नराखि नाम मात्रै उल्लेख गरिएको छ ।

यसै हप्ता सम्ममा दरबन्दी कायम रहेको विद्यालयमा नगए उहाँहरुले पालिकाबाट सम्पादन गरे प्रश्नहरुले घेरिएका कार्यहरुको सूचि र विवरण पुःन सार्वजनिक गरिनेछ । हामि उहाँहरुमा विनम्रता पुर्वक विधिलाई सम्मान गर्दै आफ्नो कार्यक्षेत्रमा खटिएर योगदान गर्न अनुरोध गर्दछौँ। लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र त्यसका लागि अपरिहार्य रहेको सुशासनको प्रत्याभूती दिलाउने सुरुवाती खुडकिलाहरु यहाँहरुले नै पार गर्नुहुने छ भन्ने विश्वास समेत राख्दछौँ।

जिल्ला अन्य पालिकाहरुमा समेत यस्तै प्रकृतिका विषयहरु छन् भने यहाँहरुले [email protected] मा इमेल गरेर प्रमाण सहित पठाएर यो अभियानमा सहयोग गर्नुहोला ।

हामि कसैको पक्ष/विपक्षमा भन्दा पनि विधि उल्लङ्घनका विषयमा विधि बमोजिम काम होस् र हाम्रा सरकारका गतिविधि स्थापित प्रणाली बमोजिम हुन यसले लोकतन्त्रको सबलीकरण र प्रणालीलाई बलियो बनाउँ, यसरी देश लयमा फर्कन थाल्छ।

बागचौर सल्यान  शिक्षा शाखामा गैरकानूनी रुपमा कार्यरत शिक्षकहरुको विवरण भोलि ४ बजे सार्वजनिक गरिने छ।
19/04/2026

बागचौर सल्यान शिक्षा शाखामा गैरकानूनी रुपमा कार्यरत शिक्षकहरुको विवरण भोलि ४ बजे सार्वजनिक गरिने छ।

17/02/2026
प्रेस विज्ञप्ति
03/02/2026

प्रेस विज्ञप्ति

जिल्ला अस्पताल सल्यानको ब्लड बैंकको सेवा प्रभावकारी बनाउन सल्यान लान्ति घर भइ हाल अमेरिकामा रहनुभएका Bilklinton ShresTha...
30/01/2026

जिल्ला अस्पताल सल्यानको ब्लड बैंकको सेवा प्रभावकारी बनाउन सल्यान लान्ति घर भइ हाल अमेरिकामा रहनुभएका Bilklinton ShresTha ज्यूले रु. ५००१/ सहयोग गर्नुभएकोमा हामि उहाँप्रति हार्दिक धन्यवाद प्रकट गर्दछौँ। उहाँले सहयोग रकम अस्पतालको खातामा जम्मा गर्नुभएको हो ।🤝🙏

बनगाड कुपिण्डे नगरपालिका ५ का Krishna Rana ज्यूले जिल्ला अस्पताल सल्यानको ब्लड बैंकका लागि आर्थिक सहयोग गर्नुभएकोमा हार्...
22/01/2026

बनगाड कुपिण्डे नगरपालिका ५ का Krishna Rana ज्यूले जिल्ला अस्पताल सल्यानको ब्लड बैंकका लागि आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

आफ्नो जन्म दिनको अबसरमा ब्लड बैंक सल्यानका लागि सहयोग गर्नुभएकोमा Rabikiran Oli ज्यूलाई जन्मदिनको शुभकामना सहित धन्यवाद ...
10/01/2026

आफ्नो जन्म दिनको अबसरमा ब्लड बैंक सल्यानका लागि सहयोग गर्नुभएकोमा Rabikiran Oli ज्यूलाई जन्मदिनको शुभकामना सहित धन्यवाद व्यक्त गर्दछौँ। 🤝

Address

Salyan
Salyan

Website

Alerts

Be the first to know and let us send you an email when Gen -Z Salyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share