Routine Of Salyan Banda

Routine Of Salyan Banda Official page Of ROSB

Stay connected for everyday news and content. if you are interested kindly like, follow and share thanks..!

सल्यान को सान कुपिन्डे दह 😍❤️🙏
04/10/2026

सल्यान को सान कुपिन्डे दह 😍❤️🙏

‘सरकार ढल्छ’ भन्नेहरू ढल्छन् । तर यो सरकार ढल्दैन : रवि लामिछाने
04/10/2026

‘सरकार ढल्छ’ भन्नेहरू ढल्छन् । तर यो सरकार ढल्दैन : रवि लामिछाने

04/10/2026

हैट : मकवानपुरका एक चालक ६ वर्षमा ७२९ पटक ट्राफिक कारबाहीमा परेको पाइएको छ।😮

Source. Metro Traffic Kathmandu

04/10/2026

Guess the place ?

सल्यानको यति सुन्दर बजार कुन ठाउँ को होला?सबै जनाले कमेन्ट गर्नु है।
04/10/2026

सल्यानको यति सुन्दर बजार कुन ठाउँ को होला?
सबै जनाले कमेन्ट गर्नु है।

सल्यानमा भैसीले नानी जन्मायो रे बगालौ।🤣
04/10/2026

सल्यानमा भैसीले नानी जन्मायो रे बगालौ।🤣

04/10/2026

: डाक्टर माथि थ,प्प,ड।थापा मेडिकल कोहलपुरमा भयको घ,ट,ना हेर्नुहोस।😮


04/10/2026

कुमाख को मेला कहिले लाग्छ?
ल भन्नुहोस त साथीहरू 😍
सबै जनाले कमेन्ट गर्नुहोस।

#कुमाख #मेला

🚨 कोहलपुरको थापा मेडिकलमा लफडा!संवेदनशील अंगमा छोएको आरोपमा युवतीले डाक्टरलाई झापड हानेपछि तनाव 😮‍💨बाँकेको कोहलपुरस्थित ...
04/10/2026

🚨 कोहलपुरको थापा मेडिकलमा लफडा!
संवेदनशील अंगमा छोएको आरोपमा युवतीले डाक्टरलाई झापड हानेपछि तनाव 😮‍💨

बाँकेको कोहलपुरस्थित थापा मेडिकलमा बिरामी जाँचका क्रममा संवेदनशील अंगमा छोएको आरोप लागेपछि विवाद भएको छ। घटनापछि स्थानीयको भीड जम्मा हुनुका साथै प्रहरीले आरोपित डाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाइएको छ।

यता मेडिकल सञ्चालकले भने आरोप अस्वीकार गर्दै “उपचार मात्र गरेको हुँ, नियतवश केही गरेको छैन” भन्ने दाबी गरेका छन्।

🔴 प्रहरी अनुसन्धानपछि घटनाको वास्तविकता बाहिर आउनेछ।
तपाईंको विचारमा घटनाको सत्यतथ्य छानबिनबाट के देखिएला?

04/10/2026

हाम्रो यो पेजमा कुन-कुन ठाउँका साथीहरु जोडिनुभएको छ सबै जनाले कमेन्ट गर्नुहोस त?

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Salyan Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share