Relationship Management And Facilitation Center

Relationship Management And Facilitation Center Relationship Management And Facilitation Center [REMAAF] is a organization involved in managing the relations of human being and we serve too for.

सम्बन्धहरु मा आउने उतार चढावहरु हाम्रो जीवनका अभिन्न भाग हुन। यि सम्बन्धले कहिले रुवाउछन,दुखी बनाउछन भने कहिले हसाउछन र खुशी दिन्छन। सम्बन्धहरु धमिलिन लाग्नु प्रत्एक को लागि उत्तिकै पिडादायी हुन्छ। यस्तो समयमा एक असल मार्गदर्शकको खाचो आवश्यक हुन्छ। हामी यो मानवीय आवश्यकतालाइ कदर गर्दै यहाँको कसैसितको कुनै पनि प्रकारको सम्बन्धमा आउने उतार चढाव लाई न्युनीकरण गर्न सहयोग गर्छौ। उपयुक्त सल्लाह र सुझाव

दिन्छौ। हामी असल परामर्शदाता र सहयोगीको भूमिकामा रही ब्यक्तिहरुलाई उत्प्रेरित र सकारात्मक सोचाइको लागि अभिप्रेरित गर्दछौ जस बाट यथार्थलाई अरु कुनै प्रकारले पनि सत्य सम्यक बनाइ नबुझेका बिषयमा एक्पटक सोच्नै पर्ने अवस्थाको निर्माण गर्ने प्रयत्न गर्छौ र यसकारण सम्भवत भत्किनै लागेका सम्बन्धहरु फेरी जोडीनेछन भन्ने हाम्रो विश्वाश रहेको छ।

Address

Jogikuti Rupandehi
Rupandehi

Telephone

+9779857010047

Website

Alerts

Be the first to know and let us send you an email when Relationship Management And Facilitation Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share