कञ्चन गाँउपालिका

कञ्चन गाँउपालिका visit our website for more details and information about kanchan.

उपस्थित हुने सम्बन्धमा ।
25/05/2026

उपस्थित हुने सम्बन्धमा ।

उपस्थित हुने सम्बन्धमा ।
25/05/2026

उपस्थित हुने सम्बन्धमा ।

नेतृत्व तथा क्षमता विकास तालिममा सहभागिता सम्बन्धमा ।
25/05/2026

नेतृत्व तथा क्षमता विकास तालिममा सहभागिता सम्बन्धमा ।

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।
25/05/2026

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

24/05/2026
सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा संचालन गरिने भावि नेतृत्व र कार्यकारी सशक्तिकरण सम्बन्धी तालिमाको सूचना ।
22/05/2026

सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा संचालन गरिने भावि नेतृत्व र कार्यकारी सशक्तिकरण सम्बन्धी तालिमाको सूचना ।

दिवा खाजा कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्ने सम्बन्धी सूचना  ।
22/05/2026

दिवा खाजा कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्ने सम्बन्धी सूचना ।

https://www.facebook.com/61567242761267/posts/%E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE%E0%A4%AE%E0%A5%88-%...
21/05/2026

https://www.facebook.com/61567242761267/posts/%E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE%E0%A4%AE%E0%A5%88-%E0%A4%95%E0%A4%AE-%E0%A4%AC%E0%A5%87%E0%A4%B0%E0%A5%81%E0%A4%9C%E0%A5%82-%E0%A4%B0%E0%A4%95%E0%A4%AE-%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87-%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE-%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A5%8B-%E0%A4%95%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%A8%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A5%87%E0%A4%B6-%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%B0%E0%A4%9C%E0%A5%87%E0%A4%A0-%E0%A5%AD-%E0%A4%97%E0%A4%A4%E0%A5%87%E0%A4%95%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%A8-%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81/122194275374574758/

जिल्लामै कम बेरुजू रकम ल्याउने पालिका बन्यो कञ्चन

सुरेश परियार,जेठ ७ गते

कञ्चन गाउँपालिका जिल्लामा फेरी पनि सबैभन्दा कम बेरुजू रकम ल्याउने पालिका बनेको छ । रुपन्देहीका १५ वटा पालिकालाई पछि पार्दै कञ्चन गाउँपालिका गत वर्ष जस्तै यस वर्ष पनि कम बेरुजु रकम आउनेमा पहिलो पालिका बनेको महालेखा परिक्षकले जनाएको छ ।सरकारी कार्यालयको अन्तिम लेखा परिक्षण गर्ने संवैधानिक अंग महालेखा परिक्षक कार्यालयले प्रतिवेदन सार्वजनिक गर्दै आ.व २०८१÷०८२को वार्षिक लेखा परिक्षणमा रुपन्देहीको कञ्चन गाउँपालिका पहिलो बेरुजु रकम कम गर्ने पालिका भएको हो ।

आ.व २०८१÷०८२मा कुल लेखा रकम १ अर्ब ३७ करोड ९ लाख १३ हजार बराबरको लेखा परिक्षण रकममा जम्मा रु.३३ लाख ६७ हजार ९ सय ६६ रुपियाँ मात्र बेरुजू कायम गरि रुपन्देहीको कञ्चन गाउँपालिले सबै भन्दा कम बेरुजू ल्याउन सफल भएको हो ।

जिम्मेवार जनप्रतिनिधि तथा कुशल कर्मचारीको अथक प्रयासबाट यो सफलता हाँसिल गरेको गाउँपालिकाका अध्यक्ष नवराज ढकालले जानकारी दिए ।साथै,कञ्चन गाउँपालिकाले विगतको आ.वमा जस्तै यो आ.वमा पनि बेरुजू रकम कम आउँदा जिल्लामै प्रथम भएको अध्यक्ष ढकालको दाबी छ ।

कञ्चन गाउँपालिकाले विगतका प्रयासहरुलाई जारी राख्दै आर्थिक सुशासनको पक्षलाई केन्द्रविन्दुमा राखी कार्यसम्पादन गर्दा बेरुजुको अवस्था न्युन राख्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद पोख्रेलले बताउनुभएको छ । बेरुजूको अवस्थालाई कुनै पनि सार्वजनिक निकायको वित्तिय सुशासन,पारदर्शिता,जवाफदेहिता,आर्थिक अनुशासन जस्ता तत्व संग जोडेर हेरिने प्रमुख प्रशासकीय अधिकृत पोख्रेललको उद्घोष रहेको छ ।

IEMIS स्थानान्तरण  (Transfer) गरिदिने सम्बन्धमा ।
20/05/2026

IEMIS स्थानान्तरण (Transfer) गरिदिने सम्बन्धमा ।

शैक्षिक सामग्री वितरणका लागि विद्यार्थी छनोट गरी पठाइदिने सम्बन्धी सूचना ।
20/05/2026

शैक्षिक सामग्री वितरणका लागि विद्यार्थी छनोट गरी पठाइदिने सम्बन्धी सूचना ।

दर्ता सहयोगी पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।
20/05/2026

दर्ता सहयोगी पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।

Address

Rupandehi
Rupandehi

Alerts

Be the first to know and let us send you an email when कञ्चन गाँउपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कञ्चन गाँउपालिका:

Share