17/12/2025
आउँदै गरेको १४औं अन्तर्राष्ट्रिय कृषक दिवस - २०२६ अर्थात् १४औं राष्ट्रिय कृषक दिवस - २०८३ को अवसरमा यहाँहरुले कुन टिसर्ट किन्न चाहनुहुन्छ मनपर्ने टिसर्टको लागि सहयोगहरू ७ ०० पेमेन्ट गरेर 9801346702 नम्बरको whatsapp मा आफ्नो पेमेन्टको स्क्रीनसट पठाउनुहोस् र साथै हजुरले प्राप्त गर्ने नाम ठेगान र सम्पर्क नम्बर पठाउनुहोस्।
पेमेन्ट गर्ने क्युआर Farmers' Service Committee, Rupandehi को फोन-पे क्युआर यही पोस्टमा दिइएको छ।