The Rising Youth's For Society

The Rising Youth's For Society द राईजिङ् युथ फर सोसाइटी

येनबद्धो बली राजा दानबेन्द्रो महाबलःतेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।जनैपूणिर्मा तथा रक्षा बन्धन को शुभकामना 🎉...
19/08/2024

येनबद्धो बली राजा दानबेन्द्रो महाबलः
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

जनैपूणिर्मा तथा रक्षा बन्धन को शुभकामना 🎉
दाजुभाइ, दिदीबहिनी बीचको मायाको नाता अझै मजबुत बनिरहोस् ❣️
रक्षाबंधनको हार्दिक मङ्गलमय शुभकामना 🥰

"छुपुमा छुपु हिलोमा  धान रोपेर छोडौला लगाइ कुलो बनाइ पानी आएर गोडौला🌾🌾..""असार १५ तथा राष्ट्रिय धान दिवसको सम्पुर्ण  नेप...
29/06/2024

"छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला
लगाइ कुलो बनाइ पानी आएर गोडौला🌾🌾..""
असार १५ तथा राष्ट्रिय धान दिवसको सम्पुर्ण नेपाली आमाबुवा दाजुभाइ दिदिबहिनीलाई अग्रिम शुभकामना 🌾🌾
बर्षभरिकै आशाको बाली किसान को जिउने मार्ग नै धान हो।
यो त्यही धान दिवसको शुभकामना सम्पुर्णमा 🌾🍁🌷😘

बुद्धम् शरणम, गच्छामि धम्मम् शरणम गच्छामि संघम् शरणम गच्छामि ..२५६८औं  बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना ।🙏🙏
23/05/2024

बुद्धम् शरणम, गच्छामि
धम्मम् शरणम गच्छामि
संघम् शरणम गच्छामि ..
२५६८औं बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना ।🙏🙏

निस्वार्थ मायाको सबै भन्दा ठूलो प्रतिक, आमाहरुलाई द राईजिङ् युथ फर सोसाइटीको तर्फबाट मातातीर्थ औंसीको धेरै–धेरै शुभकामना...
08/05/2024

निस्वार्थ मायाको सबै भन्दा ठूलो प्रतिक, आमाहरुलाई
द राईजिङ् युथ फर सोसाइटीको तर्फबाट मातातीर्थ औंसीको धेरै–धेरै शुभकामना!
😘❣️

धन्यवाद DeuraliOnline
25/03/2024

धन्यवाद DeuraliOnline

फागु पर्वलाई मेलमिलाप र सद्भावको सन्देश लिई आउने रङहरूको पर्व मानिन्छ । यही रङहरूको पर्व होली सोमबार बुटवल लगायत...

धन्यवाद Nalibelinews.com
25/03/2024

धन्यवाद Nalibelinews.com

फाल्गुन १२ साेमबार बुटवल फागु पर्वलाई मेलमिलाप र सद्भावको सन्देश लिई आउने रङहरूको पर्व मानिन्छ। यही रङहरूको पर्....

रङ्गहरुको उत्सव फागु पूर्णिमाको शुभकामना!
24/03/2024

रङ्गहरुको उत्सव फागु पूर्णिमाको शुभकामना!

हाम्रो यसै संस्था द राइजिङ् युथ फर सोसाइटी ले होली मिलन कार्यक्रम आयोजना गरेको हुदा पदाधिकारी साथिहरु, सदस्य साथीहरू  तथ...
22/03/2024

हाम्रो यसै संस्था द राइजिङ् युथ फर सोसाइटी ले होली मिलन कार्यक्रम आयोजना गरेको हुदा पदाधिकारी साथिहरु, सदस्य साथीहरू तथा सम्पूर्ण संस्था लाई माया गर्ने यसै सुचना लाई आधार मानि निम्न मिति र स्थानमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।
मिति :२०८०/१२/१२ गते, बिहान ठिक ११ बजे
स्थान : बुटवल फुलबारी
(नोट : खाजा सहित नाचगान पनि हुनेछ)

थप जानकारीकालागि कार्यक्रम संयोजक सचिव (अर्जुन भुसाल) 9841561070

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हार्दिक शुभकामना 🎊💐🎉
08/03/2024

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हार्दिक शुभकामना 🎊💐🎉

महाशिवरात्री को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना 🙏भगवान शिवले हामी सबैको कल्याण गरून् - जय शम्भो ❤️🕉️
08/03/2024

महाशिवरात्री को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना 🙏भगवान शिवले हामी सबैको कल्याण गरून् - जय शम्भो ❤️🕉️

Happy Ghatasthapana to all❤️
15/10/2023

Happy Ghatasthapana to all❤️

Address

Rupandehi

Website

Alerts

Be the first to know and let us send you an email when The Rising Youth's For Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share