Chandranigahpur City JCI

Chandranigahpur City JCI "Chandranigahpur City JCI" is community of Young active citizens (18 -40) from Chandranigahpur city with a common objecting to create lasting positive change.

JCI Chandranigahapur City is a youth-led organization empowering young people through leadership, community service, entrepreneurship, and social initiatives, creating responsible citizens and positive change in the community across society today on. Each Chandranigahpur City JCI Member shares the belief that in order to create lasting positive change, we must improve ourselves and the world aroun

d us. We seek targeted solutions to the unique problems in our communities to build a better world, creating global impact.

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉✨नयाँ आशा, नयाँ उत्साह र सफलताको साथ यो वर्ष तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉✨
नयाँ आशा, नयाँ उत्साह र सफलताको साथ यो वर्ष तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। 🙏🌸

चन्द्रनिगाहपुर सिटी जेसीज  बर्ष २०२१का अध्यक्ष तथा चन्द्रनिगाहपुर सिटि जेसिज  वर्ष २०२६ का अध्यक्ष सल्लाहकार सदस्य रहनु ...
20/02/2026

चन्द्रनिगाहपुर सिटी जेसीज बर्ष २०२१का अध्यक्ष तथा चन्द्रनिगाहपुर सिटि जेसिज वर्ष २०२६ का अध्यक्ष सल्लाहकार सदस्य रहनु भएका जेसी Jc Lokendra Khadka ज्यू नेपाल जेसीज वर्ष २०२६ का लागि BOD Advisor पदमा मनोनित हुनुभएकोमा उहाँप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु

चन्द्रनिगाहपुर सिटि जेसिज

नेपाल जेसीज वर्ष २०२६ का लागि “Advisor to BOD” पदमा मनोनित हुनुभएकोमा Chandranigahpur City JCI अध्यक्ष २०१९ जेसि निर्मल ...
20/02/2026

नेपाल जेसीज वर्ष २०२६ का लागि “Advisor to BOD” पदमा मनोनित हुनुभएकोमा Chandranigahpur City JCI अध्यक्ष २०१९ जेसि निर्मल भण्डारीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्🙏

तपाईंको अनुभव, दूरदृष्टि र नेतृत्वले नेपाल जेसीजलाई अझ सशक्त र उत्कृष्ट बनाओस् भन्ने शुभकामना।
जय जेसीज 💙

चन्द्रनिगाहपुर सिटी जेसीज वर्ष २०२४ का अध्यक्ष तथा वर्ष २०२६ का अध्यक्ष सल्लाहकार सदस्य रहनु भएका जेसी januka Karki Sapk...
14/02/2026

चन्द्रनिगाहपुर सिटी जेसीज वर्ष २०२४ का अध्यक्ष तथा वर्ष २०२६ का अध्यक्ष सल्लाहकार सदस्य रहनु भएका जेसी januka Karki Sapkota ज्यू नेपाल जेसीज वर्ष २०२६ का लागि BOD Advisor पदमा मनोनित हुनुभएको सुखद एवं गौरवमय अवसरमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

उहाँको नेतृत्व क्षमता, अनुभव र समर्पणले नेपाल जेसीजलाई अझ सशक्त, गतिशील र प्रभावकारी बनाउँदै नयाँ उचाइमा पुर्‍याओस् भन्ने कामना गर्दछौँ।

चन्द्रनिगाहपुर सिटी जेसीज 🙏✨

नमस्कार । जय जेसिस 🙏चन्द्रनिगाहपुर सिटी जेसीजद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको न्यानो कपडा वितरण कार्यक...
08/02/2026

नमस्कार । जय जेसिस 🙏

चन्द्रनिगाहपुर सिटी जेसीजद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको न्यानो कपडा वितरण कार्यक्रम चन्द्रपुर–३ गैडाटार स्थित श्री जनशक्ति माध्यमिक विद्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। साना भाइबहिनीहरूको अनुहारमा मुस्कान ल्याउन पाउनु हाम्रो लागि गर्व र खुशीको विषय बन्यो।

यस पुण्य कार्यमा साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण जेसिज तथा नन–जेसिज साथीहरूलाई हार्दिक धन्यवाद। साथै, कार्यक्रमलाई सफल बनाउन सहकार्य गर्नुहुने राजदेवी भक्त कन्स्ट्रक्सन परिवारप्रति विशेष आभार व्यक्त गर्दछौँ।

आगामी दिनहरूमा पनि सबैको साथ र सहयोगमा यस्ता सामाजिक तथा मानवसेवामूलक कार्यक्रमहरू निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै जेसिज वर्ष २०२६ लाई हार्दिक धन्यवाद।
सेवा, नेतृत्व र सहकार्यसहित अघि बढौँ। 🙏✨

नयाँ वर्ष २०८२ को तपाईं सम्पूर्णलाई धेरै धेरै शुभकामना!यस नयाँ वर्षले तपाईंको जीवनमा खुशीयाली, सफलता, स्वास्थ्य र समृद्ध...
14/04/2025

नयाँ वर्ष २०८२ को तपाईं सम्पूर्णलाई धेरै धेरै शुभकामना!
यस नयाँ वर्षले तपाईंको जीवनमा खुशीयाली, सफलता, स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने कामना।
सधैं हाँसिरहनुहोस् र अगाडि बढिरहनुहोस्!
Happy New Year-2082

Address

Chandrapur Rautahat
Rautahat

Telephone

+9779855024000

Website

Alerts

Be the first to know and let us send you an email when Chandranigahpur City JCI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chandranigahpur City JCI:

Share